• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

डयाफोडिल स्कुलका विद्यार्थीलाई पर्सनल हाईजिन र रोड सेफ्टी तालिम

  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • काठमाडौं/काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । हाउस किपिङ तथा केयर गिभर सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टर, चाबहिल मित्रपार्कको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई (पर्सनल हाईजिन), स्वास्थ्य शिक्षा अन्तर्गत पोषण शिक्षा तथा सडक सुरक्षा (रोड सेफ्टी) सम्बन्धी जानकारी गराइएको थियो ।

    Advertisement

    कार्यक्रममा स्किल बेस्ट ट्रेनिङ सेन्टरकी प्रमुख सोफिया लामाले विद्यार्थी जीवनमै स्वास्थ्य, सरसफाई र अनुशासन सम्बन्धी सही ज्ञान आवश्यक रहेको बताउँदै स्वस्थ बानीको विकासले भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बालबालिकामा सकारात्मक सोच, सुरक्षित व्यवहार तथा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

    विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रशिक्षकहरुले दैनिक जीवनमा अपनाउनुपर्ने सरसफाईका उपाय, सन्तुलित आहारको महत्व, ट्राफिक नियम पालनाको आवश्यकता तथा सडक दुर्घटनाबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले समेत जिज्ञासा राख्दै स्वास्थ्य र सुरक्षासम्बन्धी विभिन्न विषयमा जानकारी लिएका थिए । यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुको व्यवहारिक ज्ञान अभिवृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्वबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    कार्यक्रममा सेफ एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा होटल एसोसिएसनका कुलिनरी कन्सल्टेन्ट सेफ श्याम लामाले विद्यालय तहदेखि नै स्वास्थ्य, सरसफाई, पोषण र सुरक्षित जीवनशैलीबारे सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवहारिक शिक्षा र जनचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीहरुलाई जिम्मेवार, अनुशासित र स्वास्थ्यप्रति सचेत नागरिक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.