• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग वाणिज्य संघद्धारा सञ्चालित कर सहायता कक्षको नवर्निमित भवन उद्घाटन सम्पन्न


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग वाणिज्य संघले आज आन्तरिक राजश्व कार्यालय भरतपुरको प्रङ्गडमा निर्माण गरेको कर सहायता कक्षको उद्घाटन गरेको हो । चितवन उद्योग वाणिज्य संघको आयोजना एवम GIZ-RSRSD को प्राविधिक सहयोग तथा आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा कर सहायता कक्ष निर्माण भएको हो ।

    Advertisement

    कर सहायता कक्षको उद्घाटन कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले आज भन्दा ३ वर्ष अगाडी देखि चितवनका उद्योगी व्यवसायीहरुलाई निशुल्क रुपमा कर सम्बन्ध झन्जटहरुलाई निराकरण गर्ने उद्देश्यले कर सहायता कक्ष निर्माण गरी सञ्चालन गरेका बताउनुभयो । उहाँले  गत भाद्र २३ र २४ को जेन्जी मुमेन्टको समय उक्त कार्यालय जलेर ध्वस्त भएको र यसलाई GIZ-RSRSD र आन्तरिक राजश्व कार्यालयको सहयोगमा पुन  निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले यो कर सहायता कक्ष चितवन उद्योग वाणिज्य संघको मात्र नभइ चितवनका सबै निजी क्षेत्रको साझा भएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राज्य सञ्चालनको मूल खम्बा नै कर भएको बताउँदै उहाँले करदातालाई सहज वातावरण बनाउनका लागि कर सहायता कक्ष निर्माण गरि सञ्चालन गरेको चितवन उद्योग वाणिज्य संघ, GIZ-RSRSD लाई आभार प्रकट गर्नुभयो । उहाँले कतिपय अवस्थामा करसम्बन्धी प्राविधिक ज्ञान, झन्झटिलो प्रक्रिया वा नयाँ नियमहरूको अन्योलताका कारण करदाताहरू चाहेर पनि समयमा कर बुझाउन असमर्थ भइरहेका हुन्छन् । आज उद्घाटन गरिएको यो सहायता कक्षले करदाता र कर प्रशासनबीचको दूरीलाई मेटाउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि GIZ- RSRSD का Head of Programme,  Mr. Syed Mehdi Raza Rizvi ले चितवनका करदातालाई कर दाखिला गर्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले करदाता सहायता कक्ष निर्माणका लागि सहयोग गरेको बताउनु भयो । उहाँले सहायता कक्षले करदाता कार्यालयमा आउँदा झन्झटमुक्त, मैत्रीपूर्ण र सहयोगी वातावरण पाउन सहज हुने बताउनुभयो ।

    कर सहायता कक्षको नवर्निमत भवनको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, GIZ- RSRSD sf Head of Programme,  Mr. Syed Mehdi Raza Rizvi र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गनुभएको थियो ।

    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठ, नेउवामहासंघका कार्यकारिणी समिति सदस्य एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, जिल्ला प्रहरी कार्यालयको प्रमुख रामेश्वर पौडेल, GIZ- RSRSD का फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठ लगायत आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरु, चितवनका निजी क्षेत्रका पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको थियो ।  चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता गर्नुभएको कार्यक्रम संघका कार्यक्रम कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.