• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्टेप बाइ स्टेप विद्यालय सभा निर्वाचन २०८३


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • मतदाता शिक्षा सहित निर्वाचन प्रणालीको जानकारी दिने उद्देश्यका साथ कक्षा मनिटर छात्र÷छात्रा पहिलो चरणमा र हाउस क्याप्टेन भाइस क्याप्टेन दोस्रो चरणमा गरी स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय सभा निर्वाचन २०८३ सम्पन्न गरेको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भएको र बालबालिकालाई प्रत्यक्ष संलग्न भएर मतदान शिक्षा सिकाउने उद्देश्य बमोजिम सो निर्वाचन २०८३ जेठ ८ गते शुक्रबार विद्यालय परिसरमा आयोजना भएको थियो । विद्यालयमा नर्सरीदेखि १० सम्म १७०० विद्यार्थी सङख्या रहेको भएतापनि उक्त निर्वाचनमा कक्षा २ देखि १० सम्मका १२०० विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । उक्त निर्वाचनको प्रमुख निर्वाचन आयुक्तमा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाद पोखरेलज्यू हुनुहुन्थ्यो, प्रथम चरणको मतदानमा कक्षा २ देखि १० सम्म अध्यापन गराउने कक्षा शिक्षकहरु मतदान अधिकृत रहनुभएको थियो भने दोस्रो चरणको निर्वाचनमा सम्बन्धित हाउसका हाउस फादरहरुलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो । निर्वाचनमा विद्यार्थीहरुलाई विभिन्न भूमिकामा वर्गीकरण गरी निर्वाचनलाई सञ्चालन गरिएको थियो । विद्यालयका करिब ५० जना स्काउटहरुलाई म्यादी प्रहरी र मतदान सुरक्षाकर्मीको जिम्मेवारी दिइएको थियो भने निर्वाचन पर्यवेक्षकको भूमिकामा कक्षा ११ मा अध्यापन गराउनुहुने शिक्षकहरु हुनुहुन्थ्यो ।

    Advertisement

    शुक्रबार सम्पन्न सो पहिलो चरणको निर्वाचनबाट कक्षा २ को कक्षा मनिटरमा जोस्ना थापा र सागर थापा, कक्षा ३ बाट प्रशंसा भट्टराई र प्रभास सापकोटा, कक्षा ४ बाट स्काइलर सापकोटा र अन्भी सापकोटा, कक्षा ५ बाट आदिप विश्वकर्मा र आयुष्मा तामाङ, कक्षा ६ बाट श्रीया सुवेदी र आर्जन सुवेदी, कक्षा ७ बाट सोयम अधिकारी र सोनिशा बि.क., कक्षा ८ बाट प्रमिशा आले मगर र श्रेजल न्यौपाने, कक्षा ९ बाट आर्या अधिकारी र लुइस गुरुङ, कक्षा १० बाट असिन गुरुङ र राजविन थापा क्रमशः छात्र र छात्रा मनिटर निर्वाचित भएका थिए ।

    दोस्रो चरणको हाउस अनुसारको निर्वाचनमा कक्षा ६ गरिएको थियो जसमा रेड हाउस क्याप्टेनमा कनिस्का भारती र भाइस क्याप्टेनमा प्रज्ञान काफ्ले, ग्रिन हाउस क्याप्टेनमा गृष्मा पौडेल र भाइस क्याप्टेनमा आयान्स थापा, ब्लु हाउस क्याप्टेनमा रागिनी यादव र भाइस क्याप्टेनमा सौगात थापा, एल्लो हाउस क्याप्टेनमा आकृति सुवेदी र भाइस क्याप्टेनमा नवकिरण खनाल निर्वाचित भएका थिए । निर्वाचनमा निर्वाचित सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै विद्यालय सभा निर्वाचन आयुक्त एवम् विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाल पोखरेलले यस किसिमको क्रियाकलाप नेपालको संवैधानिक प्रणालीअनुसार जुन विद्यार्थी सभाको निर्वाचन विद्यालयमा गरिएको छ यसले विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्न सकेकोमा आफू खुसी भएको र सबै सहयोगी शिक्षक कर्मचारी र निर्वाचन सामग्री उपलब्ध गराउने निर्वाचन कार्यालय चितवनलाई धन्यवाद अर्पण गर्नुभयो ।
    कार्यक्रममा आफ्ना धारणाहरु राख्दै विद्यालयका प्राचार्य श्री कृष्णप्रसाद भट्टज्यूले, प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई सिकाउने उद्देश्यका साथ सो निर्वाचन कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता व्यवहारिक र उपलब्धीमूलक कार्यक्रमलाई विद्यालयले प्राथमिकतामा राखी निरन्तरता दिने कुरा व्यक्त गर्दै राष्ट्रिय निर्वाचनकै शैलीमा विद्यालयले निर्वाचन सम्पन्न गरेकोेमा आफू अत्यन्त हर्षित भएको र यस किसिमको ओझपूर्ण कार्यक्रम गर्ने निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.