• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रोटरी क्लब अफ चितवनद्वारा सामुदायिक विद्यालयका शिक्षकहरूलाई दुईदिने ICT तथा Artificial Intelligence (AI) तालिम सम्पन्न

  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • भरतपुर/रोटरी क्लब अफ चितवनद्वारा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि दुईदिने ICT तथा Artificial Intelligence (AI) तालिम सफलतापूर्वक सम्पन्न भएको छ । रोटरी क्लब अफ चितवनद्वारा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालय तथा शिक्षकहरूलाई डिजिटल साक्षरतामा सशक्त बनाउँदै प्रविधिमैत्री शिक्षण पद्धतिको विकासमा सहयोग पु¥याउनु रहेको थियो । रोटरी दण्डापाणी भट्टराई भवन, भरतपुर हाइट सञ्चालन गरिएको उक्त कार्यक्रम क्लबका अध्यक्ष रो.रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका निर्वाचित अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठले व्यक्त गर्नुभएको थियो ।

    Advertisement

    श्री कैलाशनगर माध्यमिक विद्यालय भरपुरका १५ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको उक्त तालिमको प्रशिक्षक ई.सन्तोष श्रेष्ठ रहनुभएको थियो । दुई दिनसम्म सञ्चालन गरिएको तालिममा शिक्षकहरूलाई आधारभूत कम्प्युटर सीप, इन्टरनेट तथा इमेल प्रयोग, एम.एस. अफिस÷गुगल वर्क स्पेस, डिजिटल सुरक्षा तथा शिक्षण क्षेत्रमा कृत्रिम बुद्धिमत्ता –एआई) को प्रभावकारी प्रयोग सम्बन्धी व्यावहारिक तथा उपयोगी प्रशिक्षण प्रदान गरिएको थियो ।

    तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा रोटरी डिस्ट्रिक्ट ३२९२, जोन ३४ का असिस्टेन्ट गभर्नर रो. धनबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । समापन समारोहमा अध्यक्ष रो. रामचन्द्र अधिकारीले समापन मन्तव्य व्यक्त गर्दै सूचना प्रविधि तथा एआई सम्बन्धि ज्ञानले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आधुनिक तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रमको समापनमा सहभागी सम्पूर्ण शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकई. सन्तोष श्रेष्ठलाई क्लबको तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । सहभागी शिक्षकहरूले तालिम अत्यन्त फलदायी, ज्ञानवर्धक तथा व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।
    कार्यक्रमको संयोजन क्लब सदस्य रो. इ. प्रदीप भट्टराईले गर्नुभएको थियो भने उक्त कार्यक्रम क्लब सदस्य रो. रोशन खरेलले सञ्चालन गर्नुभएको थियो ।

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.