• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन अटो शोको शुभारम्भ


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसन र चितवन अटोमोवाइल्स एशोसिएसनको संयुक्त आयोजना तथा भरतपुर महानगरपालिका, चितवन उद्योग संघ, चितवन उद्योग वाणिज्य संघको सहकार्यमा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा दोश्रो संस्करणको रुपमा चितवन अटो शो २०२६ को शुभारम्भ भएको छ ।
    चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मी र चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.को अध्यक्षतामा सम्पन्न अटो शोलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि बानियाँले अबको प्रदेश नीतिमा अटो व्यवसायीहरुको समस्याकको समाधान हुने नीति तयार गर्ने प्रत्येक वर्ष अटो शोको लागि प्रदेश सरकारबाट बजेटको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा संयोजक राजन पियाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका कार्य बहाक नगर प्रमुख चित्रसेन अधिकारी, नेपाल अटो मेकानिकल व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक कुमार पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    अटो शोमा नयाँ–नयाँ प्रविधि, सवारीसाधन र विशेष अफरहरू एकै ठाउँमा ल्याएर अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने, सवारीको खरिद बिक्रीमा उत्साह थप्दै, विशेष गरी विद्युतीय सवारी (ईभी) र नवीन प्रविधिहरूबारे उपभोक्तालाई सूचित र आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास लिइएको छ । अटो शोको माध्यमबाट सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन र अर्थतन्त्रमा सकारात्मक उर्जा थप्न, सवारीसाधन, स्पेयर पाट्र्स, लुब्रिकेन्ट्स र बैंकिङ सेवा एकै ठाउँमा उपलब्ध गराउने, ग्राहकहरुले विभिन्न कम्पनीका नयाँ मोडलका गाडीहरूसँगै विशेष छुट र फाइनान्स सुविधाहरू उपलब्ध गराउन, नयाँ गाडी किन्नु अघि निरीक्षण गर्ने र बजारको अवस्था बुझ्ने उत्तम अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।
    अटो शो अन्तर्गत नेपालकै अटोमोवाईल्स क्षेत्रमा लामो समय अनुभव सम्हालेका विज्ञहरुबाट “अटो सेमिनार” र चितवन आसपासका विभिन्न विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुको उपस्थितिमा “हेल्मेट प्रयोगको सचेतना एवम् अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण” कार्यक्रम समेत रहनेछन् । करीब १० हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको अटो शोमा रु.५० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । भने, दैनिक स्थानीय कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ ।
    उद्घाटन कार्यक्रमलाई चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.