• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन प्रदर्शनी केन्द्रमा चितवन अटो शो हुँदै


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • भरतपुर/अटोमोवाईल्स व्यवसायहरुको चाहना र अटो व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यका साथ चितवन अटोमोबाइल डिलर्स एशोसियसन र चितवन अटोमोवाईल एशोसिएसन को संयुक्त आयोजना र भरतपुर महानगरपालिका, चितवन उद्योग संघ तथा चितवन उद्योग वाणिज्य संघको सहकार्यमा मिति २०८३/०१/१७ देखि २१ गतेसम्म दोश्रो संस्करणको रुपमा चितवन अटो शो २०२६ आयोजना हुने भएको छ ।
    भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले चितवन हरेक किसिमले अगाडि बढिरहेको अवस्थामा यस्ता खाले प्रदर्शनीहरुले चितवनको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
    त्यस्तै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले अटो व्यवसायीहरुले एउटै थलोबाट आफ्ना उत्पादनहरु ग्राहकहरुलाई बिक्री वितरण गर्ने भएकोले सवारी साधान उपभोग गर्ने आम उपभोक्ताहरुलाई निकै सहज भएको बताउनुभयो ।

    Advertisement

    विभिन्न समयमा आयोजना गरिने अटो शोहरूले नयाँ–नयाँ प्रविधि, सवारी साधन र विशेष अफरहरू एकै ठाउँमा ल्याएर अटोमोबाइल बजारलाई चलायमान बनाउन, सवारीको खरिद बिक्रीमा उत्साह थप्दै, विशेष गरी विद्युतीय सवारी (ईभी) र नवीन प्रविधिहरूबारे उपभोक्तालाई सूचित र आकर्षित गर्नको लागि अटो शोको आयोजना गरिएको चितवन अटोमोबाईल डिलर्स एशोसियसनका अध्यक्ष इन्द्र प्रसाद रेग्मीले जानकारी गराउनु भयो ।

    विश्व बजारमा भित्रिएका नयाँ सवारी र स्मार्ट मोबिलिटी सोलुसनहरू नेपाली उपभोक्ता सामु प्रस्तुत गर्न, विद्युतीय सवारीसाधन (ईभी) र स्मार्ट प्रविधिको बारेमा जानकारी दिई यसको प्रयोगलाई प्रोत्साहन गर्न, सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन र अर्थतन्त्रमा सकारात्मक उर्जा थप्न, सवारीसाधन, स्पेयर पाट्र्स, लुब्रिकेन्ट्स र बैंकिङ सेवा एकै ठाउँमा उपलब्ध गराउने, ग्राहकहरुले विभिन्न कम्पनीका नयाँ मोडलका सवारी साधनहरूसँगै विशेष छुट र फाइनान्स सुविधाहरू उपलब्ध गराउन, नयाँ सवारी साधन किन्नु अघि निरीक्षण गर्ने र बजारको अवस्था बुझ्ने उत्तम अवसर रहने अटो शोको मुख्य उद्देश्य रहेको चितवन अटो शो २०२६ का संयोजक राजन पियाले जानकारी गराउनु भयो ।

    अटो शमोमा साना ठुला गरी विभिन्न ब्राण्डका कार, जिप, मोटरसाइकल र स्कुटरहरुका ७५ स्टल रहनेछन् । अटो शो अन्तर्गत बैक तथा इन्स्योरेन्स कम्पनीहरुको स्टल पनि रहनेछन् । अटो शो को अववसरमा ग्राहकहरुलाई अन द स्पोर्ट फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध हुनेछ । अटो शोमा सवारी साधन किन्ने ग्राहकहरुलाई सवारी साधन कम्पनीहरुले आकर्षक स्कीम तथा छुटको व्यवस्था सँगै अटो शोको अवलोकन गर्ने ग्राहकहरु मध्येबाट ३ जनालाई लक्की ड्र मार्फत आर्कषक उपहारको ब्यवस्था गरिनेछ छ । अटो शोको लागि बनाईएका विज्ञापन सामाग्री जस्तैः इन्स्ट्राग्राम, टिकटक, फेसबुक रिलहरुमा बढी भ्युज र शेयर हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने पियाले बताउनुभयो ।

    अटो शोमा पुरानो भेन्टेज सवारी साधनहरु र महङ्गो बिग बाइकको प्रदर्शनी समेत गरिनेछ । मोटरसाईकल स्टण्ड, जिमखाना, टिडिएस ¥याली लगायतका खेलकूदको समेत आयोजना गरिने अटो शोको तेश्रो दिन नेपालकै अटोमोवाईल्स क्षेत्रमा लामो समय अनुभव सम्हालेका विज्ञहरुबाट “अटो सेमिनार”, चौथो दिन चितवन आसपासका विभिन्न विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुको उपस्थितिमा “हेल्मेट प्रयोगको सचेतना एवम् अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण” कार्यक्रम र उद्घाटनको दिन हुने सवारी साधनको ¥याली कार्यक्रमलाई नेपाल अटोमोवाईल स्पोर्ट एशोसिएसन (नासा) बागमती प्रदेशले सहकार्य गरेको छ । कार्यक्रमलाई महिन्द्राले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ भने एमजिले सहप्रायोजकको रुपमा सहयोग गरेका छन् ।

    करीब १० हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको अटो शोमा ५० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । दैनिक स्थानीय कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ । अटो व्यवसायी कमल अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन अटोमोवाईल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.