• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पुष्पाञ्जली हस्पिटलको १७औँ वार्षिकोत्सव सम्पन्न

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • भरतपुर, चितवनको भरतपुर–१० स्थित पुष्पाञ्जली हस्पिटल प्रा.लि. ले आफ्नो १७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। २०६६ सालमा चौबिसकोठीबाट २५ शैयाको सामान्य अस्पतालको रूपमा सेवा सुरु गरेको उक्त अस्पताल विस्तार हुँदै ५० शैयाको विशेषज्ञ अस्पतालमा रुपान्तरण भएको थियो। पछिल्लो समय २०७९ सालदेखि बालमन्दिर रोडस्थित आफ्नै सुविधा सम्पन्न भवनबाट १०० शैयाको अस्पतालका रूपमा सेवा दिँदै आएको छ।

    हाल अस्पतालले जनरल फिजिसियन, स्त्री तथा प्रसुती सेवा, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो सर्जरी, मानसिक तथा नशा रोग, छाला तथा सौन्दर्य, नाक–कान–घाँटी, बालरोग, युरोलोजी, हेमाटोलोजी, हाडजोर्नी तथा ट्रमा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। साथै, अत्याधुनिक ल्याब, सिटी स्क्यान, फोरडी भिडियो एक्सरे, मोडुलर अपरेशन थिएटर, २४ घण्टा इमर्जेन्सी, आइसीयु, एनआइसीयु, क्रिटिकल केयर लगायतका सेवा सञ्चालनमा रहेका छन्।

    Advertisement

    अस्पतालले सामाजिक सेवा एकाइमार्फत विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै चितवन तथा आसपासका क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।

    वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार सेवा चितवनको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एसोसिएसन चितवनको सहकार्य रहेको थियो।

    कार्यक्रममा सामाजिक सेवा तथा सूचना अधिकारी केदार प्रसाद सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्दै रक्तदाताहरूका अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रममा अध्यक्षता चेतनाथ वाग्लेले गर्नुभएको थियो भने श्याउली बजार टोल विकास संस्थाका अध्यक्ष बद्री पौडेल, ब्लड डोनर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले रक्तदानको महत्व, यसको फाइदा तथा को–को व्यक्तिले रक्तदान गर्न मिल्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो। रक्तदान कार्यक्रममा १६ जना महिला सहित कुल ५७ जनाले रक्तदान गरेका थिए।

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.