• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

डायरी बिमोचन तथा नयां बर्षको शुभकामना आदानप्रदान

  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा २०८३ सालको डायरी बिमोचन तथा नयां बर्षको शुभकामना आदानप्रदान कार्यक्रम यहि २०८२ चैत्र ३० गते सम्पन्न भएको छ । मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्व र नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष एंव मञ्चका पूर्व अध्यक्ष टिकाराम पोखरेलको प्रमुख आतिथ्यता, मञ्चका पूर्व अध्यक्ष ऋषिराम पोडेल, नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका अध्यक्ष एंव मञ्चका निबर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, बाग्मती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कडेंलको विशिष्ठ आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा मञ्चका अध्यक्ष रघुनाथ भट्टले स्वागत मन्तव्य एंव कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै आगामी २०८३ साल उद्योग व्यवसायको विकास र सम्बृद्धीको बर्ष बनोस सवैको मुहारमा खुशियाली छाओस भन्दै स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पोल्ट्री क्षेत्रका संघ संस्थाको प्रतिनिधित्व गर्दै नेपाल लेयर्स कुुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले शुभकामना व्यक्त गर्दै व्यवसायिक सहकार्य, समन्वय र एकतामा जोड दिनु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि त्रिलोचन कडेंलले समग्र उद्योग व्यवसाय एंव पोल्ट्री क्षेत्रको अवस्थाका बारेमा प्रकाश पार्दै नयां बर्षले हर्ष उमंग ल्याअ‍ेोस भन्ने कामना गर्नु भएको भएको थियो कार्यक्रमका प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलज्यूले समग्र पोल्ट्री व्यवसायको अवस्था, व्यवसायिक एकता, समन्वय र सहकार्यका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको समापन मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गर्नु भएको थियो कार्यक्रमको संचालन मञ्चका महासचिव ज्ञानवहादुर बिसुरालले गर्नु भएको थियो । कार्यक्रममा डायरी प्रकाशन समितिका संयोजक हरिकृष्ण खनाल, कार्यक्रम संयोजक कृष्णहरी लोहनि एंव सदस्य तुलसीप्रसाद सुवेदीहरुको सहयोग प्रति विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा मञ्चको कार्यसमितिका पदाधिकारी एंव सदस्यहरु, पूर्व अध्यक्षज्यूहरु, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष  महेश्वर पोखरेल एंव संघका पदाधिकारीहरु, चितवन नवलपुर दाना बितरक संघका अध्यक्ष बिरवहादुर गुरुड एंव पदाधिकारीहरु, नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरु मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल एंव कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.