• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्राज्ञिक सिद्धान्त तथा औद्योगिक अभ्यासबीचको खाडललाई कम गर्न सहकार्य गरेर अघि बढ्ने 


  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग वाणिज्य संघ र सप्तगण्डकी बहुमुखी क्याम्पस बिच व्यवसाय इन्क्युवेसन सेन्टर सञ्चालन गर्न तथा प्राज्ञिक सिकाइ सिद्धान्त एवम् औद्योगिक अभ्यासबीचको खाडललाई कम  गर्ने र उद्योग व्यवसायलाई आवश्यक जनशक्ती उत्पादन गर्ने विषयमा दुबै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र २७ गते एक कार्यक्रमका विच चितवन उद्योग वाणिज्य संघको सचिवालयमा बसी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
    सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले उद्यमशीलता, नवप्रवर्तन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले संघको सचिवालयमा विजनेश इन्क्यूवेसन सेन्टर सञ्चालन गर्न लागेको जानकारी गराउँदै उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको बताउनुभयो । सरकारी र गैर–सरकारी संस्थाहरू समन्यमा सदस्यहरूलाई आवश्यकतामा आधारित सेवाहरूका साथै नवप्रवर्तन तथा उद्यमशिलताका विषयमा तालिम, कार्यशाला र सेमिनारहरू सञ्चालन गरेर आफ्ना सदस्यहरू तथा नवप्रवर्तहरुको क्षमता अभिवृद्धि गर्दै आईरहेको बताउनुभएको थियो ।
    सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख खिमलाल दाहालले निजी क्षेत्र र प्राज्ञिक क्षेत्र बिच साझेदारको रूपमा दक्ष जनशक्ति उत्पादनमा गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले प्राज्ञिक प्रतिष्ठानको पाठ्यक्रम परिवर्तन गराएर भएपनी उद्योग व्यवसाय सञ्चालनका लागि दक्ष जनशक्ती उत्पादन गर्ने तर्फ लाग्ने बताउनुभएको थियो ।
    उक्त सम्झौता  दुवै संस्थाको सामुहिकतामा चितवन भित्र उद्यमशीलता, नवप्रवर्तन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको आवश्यता अनुसारको शैक्षिक पाठ्यक्रम निर्माण गर्ने, तालिम तथा सहकार्यात्मक कार्यक्रम विकास गरी सीप भएका जनशक्ति उत्पादन गर्ने, स्टार्टअपहरूका लागि मार्गदर्शन र परामर्श सेवा उपलब्ध गराउने, विद्यार्थीहरूका लागि स्थलगत भ्रमण, इन्टर्नसिप, प्रशिक्षार्थी तालिम लगायत सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले चितवन उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समेत सहकार्य गर्दै संघकाबाट व्यवसाय संवद्र्धन केन्द्र सञ्चालन गर्ने लागेको बताउँदै उक्त कार्यक्रमका लागि नवउद्यमी बाट आवेदन माग गरिएको जानकारी गराउँदै प्रचार प्रसार गरी प्राज्ञिक सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
    उक्त सम्झौता पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली र कार्यकारी निर्देशक निलबहादुर के.सीले  हस्ताक्षर गनुएभएको छ भने सप्तगण्डकी बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमलाल दाहाल र प्राध्यापक रुद्रप्रसाद चालिसेले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष नारायण प्रधान र सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक कपिलदेव सुवेदी, अनोज जोशी, ओमप्रकास पोखरेल, हरीहर न्यौपाने संघका कार्यक्रम अधिकृत गणेश सुवेदी, सूचना प्रविधि अधिकृत विनायक लम्सालको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.