• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, कालिका समितिको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • भरतपुर/“कामदारको सुरक्षा, उद्योगको दीगो रक्षा” भन्ने उद्देश्यका साथ चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, कालिका समितिको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, कालिका समितिका अध्यक्ष अण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि कार्कीले मेटल उद्यमीहरुका जायज मागहरुलाई तीनै तहका सरकारसँग सहकार्य गरी अगाडि बढ्न आफूहरु लागिरहेको बताउनुभयो ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, कालिका समितिका अध्यक्ष अण बहादुर श्रेष्ठले स्वागत मन्तव्यसँगै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनहरु माथि छलफल गरी हलले अनुमोदन समेत गरेको थियो ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका बरिष्ठ उपाध्यक्ष मोहनलाल श्रेष्ठ, चितवन उद्योग संघ, कालिका समितिका उपाध्यक्ष रघुनाथ सापकोटा, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकारहरु गोविन्द प्रसाद खनाल, दुर्गालाल सापकोटा, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका अध्यक्ष कृष्ण अर्याल, ग्रिल तथा स्टिल व्यवसायी महासंघ बागमती प्रदेशका सदस्य बीरेन्द्र बहादुर दवाडी, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका निवर्तमान अध्यक्ष गणेशराज रेग्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल प्रमुख निर्वाचन अधिकृत रहनु भएको कार्यक्रममा चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट र चितवन मेटलकी कर्मचारी शोभा थापा निर्वाचन अधिकृत रहनु भएको थियो । निर्वाचन समितिले नवनिर्वाचित समितिको नाम घोषणा गरेको थियो । नवनिर्वाचित समितिको अध्यक्षमा अण बहादुर श्रेष्ठ, उपाध्यक्षहरुमा रामकिशोर महत्तो, निरुप तामाङ्ग, रुपक श्रेष्ठ, सचिवमा हिमालय गिरी, सह–सचिवमा वुद्धलाल महत्तो, सदस्यहरुमा सन्तविर पाख्रिन, गोविन्द गुरुङ्ग, प्रेम बहादुर लामा, सुरेश कुमार गोले, चन्द्र वहादुर पाख्रिन रहेका थिए ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, कालिका समितिका नवनिर्वाचित अध्यक्ष अण बहादुर श्रेष्ठले प्रतिबद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.