• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

बोष्टन कलेज भरतपुरलाई युजीसीले दियो गुणस्तर प्रत्यायन प्रमाणपत्र

  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • चितवन/चितवनमै छोटो समयमा व्यवस्थापन संकायमा अब्बल निजी शैक्षिक संस्था बोष्ट इन्टरनेसनल कलेजले चितवनमै पहिलोपटक क्यूएए – गुणस्स्तर प्रत्यायन प्रमाणपत्र ) प्राप्त गर्न सफल भएको छ । कलेजले विश्वविद्यालय अनुदान आयोग -युजीसी), नेपालद्वारा प्रदान गरिने गुणस्तर प्रत्यायन -त्तगबष्तिथ ब्ककगचबलअभ बलम ब्अअचभमष्तबतष्यल) प्रमाणपत्र प्राप्त गरेको हो । पोखरा विश्वविद्यालयको सम्बन्धनमा स्नातक तथा स्नातकोत्तर तहमा एमबीए, बिबिए, विबिए फाइनान्स , बिसिएसआइटी , बिएचम संकायका विषयहरू अध्यापन गराउँदै आएको भरतपुर १० स्थित सो कलेजले युजीसीले निर्धारण गरेका सम्पूर्ण मापदण्डहरू पूरा गरि गुणस्तर प्रत्यायन प्रमाणपत्र -क्युएए) प्राप्त गर्न सफल भएको हो। कलेजका निर्देशक पुष्पराज अधिकारीले युजीसीले तोकेको १२० वटा मापदण्ड पुरा गरि नीजि कलेजहरुमा चितवनै पहिलोपटक बोष्टन कलेजले क्युएए प्रमाणपत्र गर्न सफल भएको जानकारी दिनुभयो । यो सर्टिफिकेट प्राप्त गर्न धेरै चरणहरु पार गर्नुपर्छ । बर्षौदेखिको हाम्रो अभ्यास र प्रयासले यो सफलता हात पार्न सफल भएका छौं, निर्देशक अधिकारीले भन्नुभयो, अब कलेज अन्तरराष्ट्रिय स्तरमा पनि रिकनाइज हुन्छ । यो हुनु चितवनको लागि गौरवको पनि बिषय हो । संस्थाको यो उपलब्धिले शैक्षिक गुणस्तर, विश्वसनीयता र शैक्षिक उत्कृष्टतामा थप टेवा पु¥याउने विश्वास गरिएको निर्देशक अधिकारीको भनाई छ । युजीसिले गत फागुन १४ गते कलेजलाई क्युएए प्रमाणपत्र दिने निर्णय गरेपनि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजु लामाले सो प्रमाणपत्र ग्रहण गर्नुभएको हो । साथै कलेजले यस महत्वपूर्ण उपलब्धि हासिल गर्न स्थापना काल देखि योगदान गर्नुहुने आफ्ना सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ। प्रमाणपत्र वितरण समारोहमा क्लेजका सम्पुर्ण टीमको सहभागिता रहेको थियो ।

    Advertisement

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.