• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागेको छ । सचिवालय बैठक बसेर वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव लगिने भएको छ। त्यसपछि उक्त प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पास गर्नेछ ।

    Advertisement

    सचिवालय र केन्द्रीय कमिटीबाट पास गरेपछि तत्कालै उनलाई बालेनलाई संसदीय दलको नेता बनाउन लागिएको हो । रास्वपाले स्थापनाको चार वर्ष हुन लाग्दा पनि पहिलो महाधिवेशन गर्न सकेको छैन । त्यहीकारण विधान परिमार्जनका लागि सचिवालय र केन्द्रीय कमिटी बैठकले निर्णय गर्नुपर्ने भएको छ।

    त्यही निर्णय गर्न सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गर्ने कार्यतालिका छ। चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहण गर्नुअगाडि नै पार्टीको बैठक बसेर बालेनलाई दलको नेता बनाउने योजना रहेको नेता गणेश पराजुली बताउँछन्।

    ‘सम्भवत चैत १२ गते बिहान पार्टी बैठक बसेर यी निर्णय हुन सक्छन् । शपथअगाडि यी निर्णय गरिसक्नुपर्ने तयारी पार्टी गरिरहेको छ’, पराजुलीले खबरहबलाई भने, ‘सांसदहरूले शपथ ग्रहण गरिसकेपछि तत्कालै अरू प्रक्रिया सुरु हुन्छ । त्यहीकारण नवनिर्वाचित संसदले शपथ खानुअगाडि नै त्यो कार्यक्रम सक्छौं।’

    प्रधानमन्त्री बन्नुअघि दलको बैठक :

    बालेनले चैत १३ गते रामनवमीको साइतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने ससद् सचिवालयले पनि जानकारी गराएको छ। संसद् सचिवालयका अनुसार चैत १३ गते कुनै समय उनले प्रधानमन्त्रीको शपथ ग्रहण लिने तयारी भइरहेको छ । तर मन्त्रीहरूको शपथबारे अहिलेसम्म जानकारी पुगेको छैन।

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि १३ गते रामनवमीका दिन बालेन्द्र प्रधानमन्त्री बन्ने बताएका छन् । नेताहरूका अनुसार रास्वपा सचिवालय र केन्द्रीय कमिटीको निर्णयअनुसारलाई बालेन्द्रलाई प्रधानमन्त्री बनाउन संसदीय दलको बैठक दलको नेतामा औपचारिक रुपमा चुन्नेछ ।

    चैत १३ गते प्रधानमन्त्री हुनुअगाडि बालेन्द्रले संसदीय दलको बैठक राख्नेछन् । त्यही दलको बैठकले बालेन्द्रलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गर्नेछ। पार्टीका नेताहरूका अनुसार विधान परिमार्जनसहितका नीतिगत निर्णय भएपछि मात्रै बालेन प्रधानमन्त्री हुने बताउँछन् ।

    ‘नियम र प्रक्रिया अनुसार चैत १३ गते शपथ अगाडि संसदीय दलको बैठक बस्छ । त्यसले उहाँलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्छ’, पराजुली भन्छन,‘चैत १३ गते संसदीय दलको बैठक बसेपछि बालेन्द्रजीले प्रधानमन्त्रीको रुपमा शपथ लिनुहुन्छ।’

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.