• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अत्याधुनिक सुविधासहित “WE PLAY SPORTS ARENA” सञ्चालनमा

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं/राजधानीको बौद्ध–जोरपाटी क्षेत्र यतिबेला खेलकुदको नयाँ केन्द्रका रूपमा उदाएको छ। अत्तरखेलस्थित बुद्ध चोकमा अत्याधुनिक सुविधासहित “WE PLAY SPORTS ARENA” सञ्चालनमा आएपछि स्थानीय खेलप्रेमीहरूमा उत्साहको लहर छाएको छ। लामो समयदेखि व्यवस्थित खेल मैदानको अभाव झेल्दै आएका युवादेखि भेट्रान्स खेलाडीहरू सम्मका लागि यो एरिनाले नयाँ आशा र अवसरको ढोका खोलेको छ।विशेष गरी फुटसल, फिटनेस र इनडोर स्पोर्ट्सलाई लक्षित गरी तयार गरिएको यो एरिना आधुनिक संरचना, सुरक्षित खेल वातावरण र प्रोफेसनल व्यवस्थापनका कारण छोटो समयमै चर्चाको केन्द्र बन्न थालेको छ। उद्घाटनसँगै खेलाडीहरूको भीड लाग्न थालेको दृश्यले नै यस क्षेत्रको खेलप्रेम कति गहिरो छ भन्ने प्रस्ट पारेको छ।

    Advertisement

    एरिनामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटसल कोर्ट, आरामदायी चेन्जिङ रुम, दर्शकका लागि सुरक्षित बस्ने व्यवस्था, उज्यालो लाइटिङ सिस्टम र डिजिटल स्कोरिङ जस्ता सुविधा उपलब्ध छन्। जसले खेललाई मात्र होइन, समग्र अनुभवलाई नै स्तरिय बनाएको छ।

    स्थानीय युवाहरूले यसलाई “गेम चेन्जर”को संज्ञा दिएका छन्। उनीहरूको भनाइमा, “अब राम्रो मैदान खोज्दै टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ।” यसैबीच, भेट्रान्स खेलाडीहरूले पनि आफ्नो फिटनेस कायम राख्न र प्रतिस्पर्धात्मक खेल खेल्न पाउने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।

    खेल मैदानको उद्याटन गर्दै गोकर्णेश्वर नगरपालिकाका खेलकुद बिकास प्रमुख सन्जय लामाले यो क्षेत्रलाई खेकुद हबको रुपमा परिचित गराउन यो खेल मैदानले महत्वपुर्ण भुमिका र्विाह गर्ने बिस्वास व्यक्त गर्नु भयो ।आयोजकका अनुसार, एरिनाले केवल खेल मैदान मात्र होइन, खेल संस्कृतिको विकास गर्ने उद्देश्य बोकेको छ। आगामी दिनहरूमा नियमित फुटसल लिग, प्रशिक्षण कार्यक्रम, ट्यालेन्ट हन्ट, तथा विभिन्न उमेर समूहका प्रतियोगिताहरू आयोजना गर्ने योजना समेत अघि सारिएको छ।

    उद्घाटनकै अवसरमा आयोजित मैत्रीपूर्ण खेलहरूले वातावरण झन् तातेको थियो। गोलको वर्षा, दर्शकको हुटिङ र खेलाडीहरूको उत्साहले एरिना पहिलो दिनमै जीवन्त बनेको थियो।

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.