• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवन उद्योग वाणिज्य संघको दुई वर्षे कार्यकालको लागि कार्ययोजना गोष्ठी सम्पन्न


  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघको आगामी दुई वर्षे कार्यकालको लागि कार्ययोजना गोष्ठी बिहीबार सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको उक्त गोष्ठीले संघले २०८२–२०८४ कार्यकालमा गर्ने कार्यक्रमहरु निर्धारण गरेको छ । गोष्ठीले सदस्यता मुखी कार्यक्रमहरु लगाएत चितवन जिल्लाका आर्थिक तथा सामाजिक विकास सम्वन्धी योजना एवम् चितवन उपत्यकामा लगानीका लागि लगानी सम्मेलन, मेड इन चितवन भन्ने बान्ड प्रवद्र्धन, आरोग्य पर्यटन प्रवद्र्धनका कार्यक्रम, उत्पादन सम्मेलन लगायतका कार्यक्रम संचालन गर्ने योजना तय गरेको छ ।
    कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने बताउँदै उहाँले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा अध्यक्ष सुवेदीले आफुले अधिवेशनको समयमा व्यक्त गरेका प्रतिवद्धतालाई योजनामा समेटेर लैजाने जानकारी गराउनु भयो ।
    कार्यक्रममा संघका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानले संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै उहाँले व्यवासयीहरुको हकहित एवम् व्यवसाय विकास तथा प्रवद्र्धनात्मक हुने किसिमका योजनाहरु छनौटका लागि सुझाव दिनुभएको थियो ।
    दुई दिनसम्म सञ्चालित गोष्ठीमा चेम्बर अभियानमा उल्लेखनिय भूमिका निर्वाह गर्नुभएका उत्तम झाले सहजीकरण गर्नुभएको थियो । चितवन उद्योग वाणिज्य संघले प्रत्येक २ वर्षमा हुने नेतृत्व परिर्वतन पश्चात २ वर्षे कार्यकालको लागि योजना तय गर्ने छ । संघले आफ्ना गतिविधिलाई प्राथमिकताका ५ क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य , पर्यटन र सूचना प्रविधि लगायतका विषयमा केन्द्रित भई योजना तय गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो ।
    कार्यक्रममा संघका पूर्व अध्यक्ष रमेशकुमार पिया, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी, सहनलाल प्रधान, चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ लगाएत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको धन्यवाद मन्तब्य सहित समापन भएको उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले संचालन गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.