• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

“सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व निर्माण” कार्यक्रम भव्यताका साथ सम्पन्न


  •   बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ/काठमाडौँ: डिजिटल परिदृश्यको विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य बन्दै गएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै क्यान महासंघ (CAN Federation) को सफ्टवेयर तथा सेवा समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (CSRI Nepal) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) सँगको सहकार्यमा “Empowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders” शीर्षकको विशेष कार्यक्रम आज सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

    Advertisement

    क्यान महासंघका वरिष्ठ उपाध्यक्ष श्री चिरञ्जिवी अधिकारीले उक्त कार्यक्रममा डिजिटल सुरक्षा मात्र नभई महिलाहरूको समग्र सुरक्षाका विषयमा गहन छलफल भएको थियो । सम्बोधनका क्रममा अधिकारीले सुर्खेतको पछिल्लो घटनालाई स्मरण गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षाका साथै आत्मरक्षा (Self-defense) को तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले साइबर सुरक्षामा महिला नेतृत्वलाई अगाडि ल्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

    कार्यक्रममा टेक्सस कलेजका आईटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्यान महासंघकी अध्यक्ष सुनायना घिमिरे पाण्डे र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिताको रणनीतिक महत्त्वबारे आफ्ना भनाइहरू राख्नुभएको थियो । सफ्टवेयर तथा सेवा समितिकी सभापति शीला कार्की काँसकारले सूचना प्रविधि विकासका लागि महिलाको सक्रियता अपरिहार्य रहेको बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

    प्राविधिक सत्रका मुख्य आकर्षणहरू:

    मुख्य सम्बोधन: नेपाल दूरसञ्चार प्राधिकरणकी उप–निर्देशक रोजा किरण बासुकलाले “साइबर सुरक्षाको अग्रपंक्तिमा महिला: सुरक्षित डिजिटल भविष्यको निर्माण” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

    क्यानभास र करियर: इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन के. शर्माले साइबर सुरक्षामा करियरका मार्गहरू र अवरोधहरू हटाउने उपायबारे चर्चा गर्नुभयो ।

    उदीयमान खतराहरू: मोनल टेककी संस्थापक मोना न्याछ्योले बदलिँदो साइबर खतरा र विविध नेतृत्वको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।

    कार्यक्रमको अन्त्यमा एक विशेष प्यानल छलफल आयोजना गरिएको थियो, जसमा नेपाल बैंक लिमिटेडकी कार्ड एण्ड डिजिटल बैंकिङ डिभिजन प्रमुख वन्दना शर्मा, रोजा किरण बासुकला, सुमन के. शर्मा र मोना न्याछ्यो सहभागी हुनुहुन्थ्यो । उक्त छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती र साइबर सुरक्षामा महिलाका सबल पक्षहरूबारे अन्तरक्रिया गरिएको थियो । नेपालमा साइबर सुरक्षाको जनशक्ति विकास र लैङ्गिक समानता कायम गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

    बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.