• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

म जितको नजिक पुगिसकेको छु नतिजा मात्र आउन बांँकी छ : कांँग्रेस उम्मेदवार गुरुङ

  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
  • चितवन क्षेत्र नम्बर ३मा निर्वाचनले लियो नयांँ मोड, टेक प्रसाद गुरुङको पल्ला भारी हुंँदै फागुन १३, चितवन । देश अहिले निर्वाचनमय भैसकेको छ । राजनीतिक दलहरु आ– आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तिब्रता दिएका छन । मतदाता फकाउन उम्मेदवारहरु आफ्ना प्रतिबद्धता , प्रतिज्ञापत्र, वाचापत्र सहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा चितवनमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । सर्वाधिक चर्चित चितवनको क्षेत्र ३ मा पनि उम्मेदवार मतदाता फकाउन व्यस्त छन । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । चितवन क्षेत्र नम्बर ३ का कांग्रेसका पुराना तथा पाका उम्मेदवार टेकप्रसाद गुरुङले पनि घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहेका छन । उनी आफू चितवनको आदिवासी, जनजाति रहेको र चितवनको विकास र राजनीतिमा पांँच दशक योगदान पुरयाएकोले आफूले चुनाव जित्ने दाबी गरेका छन । ‘म , मेरो लोकतान्त्रिक कांँग्रेस पार्टी पुरानो र जिम्मेवारी पार्टी हो, म जितको नजिक पुगिसकेको छु। केवल नतिजा मात्र आउन बांँकी छ ।’ गुरुङले भने । विगत १ दशकदेखि चितवनमा नेपाली कंाँग्रेसका कार्यकर्ता तथा समर्थकले भोट हाल्न नपाएको बताउंँदै यसपटक कांँग्रेसका भोट खेर नगए आफ्नो जितलाई कसैले नरोक्ने गुरुङको भनाई छ । पछिल्लो समय सोसयल मिडीया र भीडको आधारमा चुनाव जित्ने आधार नरहेको बताउंँदै गुरुङले आफुले घरदैलोको क्रममा अपार माया र साथ चुनाव जित्ने विश्वासिलो आधार रहेको बताए । ‘अहिले देश जलाउने र देश बनाउने बीचको प्रतिस्पर्धा हो, उनले भने, यसपटक मतदाताले आफ्नो विवेकले आफ्नै भविष्य निर्माण गर्नुछ ।’ घरदैलोको क्रममा आफू माडी देखि मेघौलीसम्म, हरेक मतदाताको ओत देखि खेत सम्म पुगेको बताउंँदै हरेकको समस्या नजिकैबाट नियालेको उनले बताए । ‘मैले यस क्षेत्रको हरेक नागरिकको समस्या नजिकबाट नियालेको छ, मलाई पनि उहांँहरुले राम्रो संँग चिन्नु भएको छ । उनले भने, मैले जितेर आएमा यो क्षेत्रको कृषि, पर्यटन ,विकास, रोजगारी मेरो पहिलो प्राथमिकता रहनेछ ।’ यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा रास्वपाका उम्मेदवार सोविता गौतम र नेपाली कम्युजिष्ट पार्टीका उम्मेदवार रेनु दाहाल रहेका छन ।

    Advertisement

    बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.