• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लक्ष्य अनुसारको आर्थिक कारोबार सहित सकियो अन्तर्राष्ट्रिय डेरी एक्स्पो


  •   बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
  • भरतपुर/“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ एक कार्यक्रमका बीच समापन गरिएको छ ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले स्वागत गर्नुभएको कार्यक्रममा राष्ट्रिय गाई प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्न सहजकर्ताको रुपमा रही सहयोग पु¥याउनु भएका राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, रामपुरका डा.यज्ञराज पाण्डे, प्रदर्शनी अन्तर्गत वक्तृत्वकला, डेरी हाजिरी जवाफ, राष्ट्रिय गाई प्रदर्शनी लगायतका कार्यक्रमहरुमा माडी नगरपालिका क्षेत्रबाट ओजपूर्ण सहभागिता गराउन उच्चतम समन्वय र सहकार्यका लागि माडी नगरपालिका, प्रदर्शनीको शुभारम्भ गर्ने अभियान र प्रदर्शनीलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागीरथ तिमिल्सिना लाई सम्मान गरिएको थियो ।
    राष्ट्रिय दुग्ध विकास वोर्डका निर्देशक डा.हसना श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अम्बर बहादुर कुँबरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    करीब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिइएको अन्तर्राष्ट्रिय डेरी एक्स्पोमा लक्ष्य अनुसारको आर्थिक कारोबार भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी गराउनु भयो ।
    प्रदर्शनीमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, डेरी उद्यम र कृषकसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत सहितको प्यानल छलफल, राष्ट्रिय गाई प्रर्दशनी, दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगिता, कृषकहरुसँग बिटुबि मिटिङ लगायतका कार्यक्रमहरु निकै उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले जानकारी गराउनु भयो ।
    अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रबद्र्धक तथा सह–आयोजकको रुपमा रहेका छन् । त्यस्तै, सहयोगी संस्थाहरुमा हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, काठमाण्डौं, डेरी उद्योग संघ र नेपाल डेरी एशोसियसन, संरक्षक संस्थाहरुको रुपमा नेपाल उद्योग परिसघ र केन्द्रीय दुग्ध सहकारी संघ लि.रहेका छन् । भने, आईटि पार्टनरको रुपमा टुना टेक्नोलोजीले सहकार्य गरेको छ । प्रदर्शनीको प्रबद्र्धकको रुपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रबद्र्धन कार्यालय, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, दुग्ध विकास बोर्ड, भरतपुर महानगरपालिका लगायत स्थानिय पालिकाहरु रहेका छन् । इन्टरनेट पार्टटरको रुपमा वल्र्डलिङ कम्युनिकेशन प्रा.लि.रहेको छ ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.