• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

डेरी उद्यम र कृषकसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत सहितको प्यानल छलफल कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, माघ २७, २०८२ मा प्रकाशित
  • भरतपुर/अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ अन्तर्गत तेश्रो दिन डेरी उद्यम र कृषकसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत सहितको प्यानल छलफल सम्पन्न भएको छ ।
    चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्यानल छलफल कार्यक्रमका संयोजक गोपाल प्रसाद गैरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले प्यानल छलफल कार्यक्रमको उद्देश्य प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रममा भरतपुर महानगरपालिका, पशुपन्छी महाशाखा पशु विकास अधिकृत डा. रविन वस्ताकोटीले पशुपालनमा देखिने रोग र उपचार विधि, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका वैज्ञानिक डा.उद्धव पनेरुले दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण ः स्वदेशी बजारको सुदृढिकरण र निर्यातको लागि अवसर र चुनौति, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका प्रा.डा.निराजन भट्टराईले प्रविधि र गुणस्तरीय दुध उत्पादन ः प्रविधिमा आधारित गुणस्तरीय दुग्ध उत्पादन, वर्तमान अवस्था र तत्कालिन सुधारको मार्गचित्र, राष्ट्रिय दुग्ध विकास वोर्डका निर्देशक डा.हसना श्रेष्ठले नेपालमा दुध क्षेत्रको वर्तमान अवस्था र भावि गन्तब्य, Patna Dairy Project (Sudha) India : Use of Modern Technology for Quality Enhancement, Productivity Increment and Marketing in Dairy Sector लगायतका विषयमा आ–आफ्नो प्रस्तुति गरेका थिए । प्रस्तुत सहितको प्यानल छलफल कार्यक्रमलाई पत्रकार रामकान्त पौडेलले सहजीकरण गर्नुभएको थियो । छलफलमा कृषक तथा व्यवसायीहरुको तर्फबाट चेत प्रसाद ढकाल, राजेन्द्र सडौला, प्रदिप तिमिल्सिना, पूर्ण सिहं राउत, विन्देश्वर कुमार यादव लगायतले डेरी र कृषकबीचको समस्याहरुको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
    सहभागीहरुबाट आएका जिज्ञासाहरुलाई राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा.शरण पाण्डे, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुष्ठ अधिकारी, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अमर बहादुर कुँबर, नेपाल फार्मस् एड्भाइजरी काउन्सिल प्रा.लि.का प्रबन्ध निर्देशक डा.विमल कुमार निर्मल लगायतले प्रष्ट्याउनु भएको थियो ।
    त्यस्तै, प्रदर्शनीको चौथो दिन दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगिता, उन्नत जातको गाई प्रर्दशनी, सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम सञ्चालन हुँदैछ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.