• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगितामा स्मल हेभन मोडेल स्कूलकी छात्रा प्रथम


  •   सोमबार, माघ २६, २०८२ मा प्रकाशित
  • भरतपुर/अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को दोश्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.सचिव एवम् कार्यक्रम संयोजक कल्याण अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा वक्तृत्वकला कार्यक्रमका निर्णायक मण्डलका संयोजक, प्रेसिडेन्सी कलेज भरतपुरका प्राध्यापक एवम् नेपाली विभागका प्रमुख अमृत ढकालले वक्तृत्वकला प्रतियोगिताको नियम प्रस्तुत गर्नुभएको थियो ।
    वक्तृत्वकला कार्यक्रमका निर्णायक सदस्यहरुमा हेफर नेपालका निर्देशक डा. लेखनाथ अधिकारी, न्यू क्यापिटल कलेज, रत्ननगरका प्राध्यापक बिष्णुप्रसाद पौडेल रहनुभएको थियो ।
    २४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच निर्णायक मण्डलका संयोजक अमृत ढकालले निर्णय सार्वजनिक गर्नुभएको थियो । प्रतियोगितामा स्मल हेभन मोडेल स्कूल भरतपुर कक्षा ९ मा अध्ययनरत छात्रा सनिसा गौतम प्रथम, नारायणी ई.पब्लिक सेकेण्डरी स्कूल भरतपुर कक्षा १२ मा अध्ययनरत छात्र समीप खत्री द्वितीय, नारायणी नमूना माध्यमिक विद्यालय भरतपुर कक्षा १० मा अध्ययनरत छात्रा विपस्वी कुँबर तृतीय र लाइसियम इन्टरनेशनल मोडेल स्कूल, रत्ननगर कक्षा ९ मा अध्ययनरत छात्रा रहिसा अधिकारी सान्त्वना भएका थिए ।
    प्रदर्शनीको तेश्रो दिन डा. रविन वस्ताकोटीले पशुपालनमा देखिने रोग र उपचार विधि, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका प्रा.डा.उद्धव पनेरुले दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण ः स्वदेशी बजारको सुदृढिकरण र निर्यातको लागि अवसर र चुनौति, प्रा.डा.निराजन भट्टराईले प्रविधि र गुणस्तरीय दुध उत्पादन ः प्रविधिमा आधारित गुणस्तरीय दुग्ध उत्पादन, वर्तमान अवस्था र तत्कालिन सुधारको मार्गचित्र, Use of Modern Technology for Quality Enhancement, Productivity Increment and Marketing  in dairy sector- Sudha Dairy India,  राष्ट्रिय दुग्ध विकास वोर्डका निर्देशक डा.हसना श्रेष्ठले नेपालमा दुध क्षेत्रको वर्तमान अवस्था र भावि गन्तब्य लगायतका विषयमा कार्यपत्र प्रस्तुत सहितको प्यानल छलफल सम्पन्न हुँदैछ ।
    छलफल तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, दुग्ध विकास संस्थानका अध्यक्ष डा.रामनन्दन तिवारी, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा.शरण पाण्डे, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अमर बहादुर कुँबर, डेरी उद्योग संघ÷नेपाल डेरी एशोसिएसनका अध्यक्ष लगायतको सहभागिता रहनेछ ।
    त्यस्तै प्रदर्शनीको चौथो दिन दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगिता ÷ उन्नत जातको गाई प्रर्दशनी ÷ सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
    चितवन उद्योग संघका कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुृभएको थियो ।

    Advertisement

    सोमबार, माघ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.