• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै लायन्स क्लब

  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
  • भरतपुर/बढ्दो स्तन क्यान्सर न्युनिकरणका लागि लायन्स क्लबले स्तन क्यान्सरबारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । मानविय तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आईरहेका लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्वृद्धिले शनिबार भरतपुर १० र ११ मा स्तन क्यान्सरबारे चेतनामुलक कार्यक्रम गरेका हो ।

    Advertisement

    अक्टोबर महिनालाई संसारभरी नै स्तन क्यान्सरबारे सचेतना महिनाका रुपमा समेत मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २१ लाख भन्दा वढि स्तन क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने यसका कारण ६ लाख बढिको मुत्यु हुने गरेको छ । नेपालमा स्तन क्यान्सरका हरेक बर्ष २१ सय वढि नयाँ बिरामी थपिने गरेको पाईएको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सर्जन डा. गंगा सापकोटाले जानकारी दिनुभयो ।

    वातावरणीय प्रभाव र खानपानका कारण अधिकांशमा क्यान्सर शुरु हुने उहाँको भनाई छ । उहाँका अनुसार नियमित परिक्षण गरेमा ९० प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने र शुरुको चरणमा उपचार गर्न सके क्यान्सर निको पनि हुने गर्दछ ।

    १२ वर्ष भन्दा कम उमेरमा महिनावारी शुरु भएका, लामो समय सम्म महिनावारी भईरहेमा, पहिलो सन्तान ढिलो गरी जन्माएमा, बच्चालाई कम स्तनपान गराएमा स्तन क्यान्सरको सम्भावना बढि हुने डा. सापकोटाले बताउनुभयो । मदिरा तथा धुम्रपान गर्ने महिलाहरुमा अझ बढि स्तन क्यान्सरको सम्भावना हुने डा. सापकोटाले बताउनुभयो ।

    डा. सापकोटाका अनुसार क्सान्सरबारे सामान्य ख्याल राखेमा पहिलो चरणमा स्वयम् व्यक्तिले समेत पत्ता लागउन सक्ने र यसलाई रोक्न समेत सकिन्छ । महिनावारी भएको ५ दिन भित्रमा स्तनको स्वरुप परिवर्तन भएमा, स्तनको मुन्टोबाट रातो कालो पानी बगेमा, स्तनको मुन्टोको आकार बदलिएमा वा गडेको पाईएमा, स्तनको छालामा घाउ आएमा वा स्तन तथा काखीमा गाठा गुठि आएमा स्वास्थ्यकर्मीहरुसँग तुरुन्त भेट्न उहाँले आग्रह गर्नुभयो । यस्ता समस्या पुरुषमा समेत देखिन सक्ने उहाँको भनाई छ । तर सबै गाठा गुठि क्यान्सर भने नहुने उहाँले बताउनुभयो ।

    ??????

    ??????

    कार्यक्रममा लायन्स क्लब ईन्टरनेनल डिष्ट्रिक ३२५ बि २ का सिनियर लायन्सहरु, एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित, एरिया सचिव पूर्णप्रसाद शर्मा, आयोजक क्लबका पदाधिकारी तथा सर्बसाधरणको उपस्थिती रहेको थियो ।

    आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.