• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन मोडालिटीका विषयमा अध्ययन गरी अगाडि बढ्नु पर्ने : वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • रत्ननगर/चितवन उद्योग संघको आयोजनामा रत्ननगरमा प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको सम्बन्धमा वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री लगायत सरोकारवाला निकायहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भरत बहादुर के.सी.ले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापनाको लागि सबै सरोकारवाला निकायहरुबाट चासो बढेको र नेपालकै मध्यभागमा औद्योगिक क्षेत्र बन्दा देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनुभयो । मन्त्री के.सी.ले प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको हालसम्मको कार्य प्रक्रिया र यसको सञ्चालन मोडालिटीका विषयमा बिस्तृत अध्ययन गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
    चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले प्रस्तावित औद्योगिक क्षेत्र अन्तर्गत शुरुवाती समयदेखि हालसम्म भए गरेका कार्यहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन मोडालिटी तयार गर्नु अघि विज्ञ टोलीहरुको उपस्थितिमा सुक्ष्म अध्ययन गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
    त्यस्तै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, संरक्षणकर्मी एवम् पर्यटन उद्यमी बासु ढुङ्गाना लगायतले शक्तिखोर औद्योगिक क्षेत्रको विषयमा धेरै वहस र छलफल भएको देखिएता पनि हालसम्म कुनै ठोस् निर्णय नहुनुले यहाँका उद्योगी, व्यवसायीहरुमा निराशा छाएको बताउनुभयो ।
    छलफल कार्यक्रम अघि वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री लगायतको टोलीले चितवन प्रदर्शनी केन्द्र, कालिका नगरपालिकाको कार्यालय, कालिका नगरपालिकामा रहेको कालिका भगवतीको मन्दिर र प्रस्तावित औद्योगिक क्षेत्र रहेको स्थानको अवलोकन समेत गरिएको थियो । अवलोकनका क्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश तिवारी, चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, कार्यसमिति सदस्य अन्तोष बमजन, सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको छलफल कार्यक्रममा उद्योगी, व्यवसायी र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.