• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सुन्तला महोत्सव तथा फुड फेष्टिवलले सुन्तला कृषक र रैथाने खानाको प्रबद्र्धनमा टेवा पुग्ने : सिलवाल


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • मुग्लिङ/चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ को शुरु गरिएको छ । उद्घाटन समारोहलाई बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री, चितवन क्षेत्र २ (क)का माननीय सांसद, माननीय कृष्ण सिलवालले उद्घाटन गर्नुभएको थियो ।

    Advertisement

    चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि माननीय सिलवालले इच्छाकामनाको मुग्लिङले होटल तथा आतिथ्यता क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो । उहाँले यहाँको भौगोलिक, सामाजिक र साँस्कृतिक विविधताले यस क्षेत्रको महत्व रहेको बताउनुभयो । सिलवालले सुन्तला महोत्सव तथा फुड फेष्टिवलले यहाँका सुन्तला कृषक र यहाँका रैथाने खानाको प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

    त्यस्तै मुख्य प्रबद्र्धक संस्था, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले यस महोत्सवले इच्छाकामना लगायत छिमेकी गाउँपालिकामा उत्पादित सुन्तलाको प्रचार–प्रसार गरी यसलाई राष्ट्रिय स्तरमा चिनाउने, कृषक र उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गराई छोटो वितरण माध्यम मार्फत र कृषकलाई उचित मूल्य दिलाउने आधार तयार गरी सुन्तला कृषिकलाई व्यवसायिक सञ्जालमा जोडी दिगो उत्पादन लाग्न प्रेरित गर्ने र सुस्त भएको बजारलाई महोत्सवको माध्यमबाट आर्थिक रूपमा चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

    त्यस्तै, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले आतिथ्यता क्षेत्रमा मुग्लिङ बजारले देशव्यापी रुपमा आर्जन गरेको साखलाई निरन्तरता दिने र कृषि उपजलाई होटल व्यवसायसँग जोड्न टेवा पुग्ने बताउनुभयो ।

    त्यस्तै, होटल व्यवसायी संघ, चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गरी स्थानीय परिकार र होटल व्यवसायको सेवा सुविधाको बजारीकरण गर्न र महोत्सवले स्थानीय होटल व्यवसायीहरूलाई आफ्ना परिकार पस्कने, स्वच्छ र स्वस्थ खानाको प्रवद्र्धन गर्ने तथा स्थानीय मौलिक खानालाई “ब्रान्डिङ” गर्ने अवसर प्रदान गरेको बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र व्यवसाय विकासमा टेवा पुग्ने बताउनुभयो ।

    कार्यक्रममा राप्रपा इच्छाकामनाका प्रतिनिधि सक्षम सिलवाल, नेपाली कम्युनिष्ट पार्टी इच्छाकामनाका प्रतिनिधि साबित्रा सिलवाल, नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारी, नेपाली काँग्रेस इच्छाकामनाका प्रतिनिधि बिष्णु कुँबर, वडअध्यक्षहरुको तर्फबाट इच्छाकामना गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष तेज बहादुर शेरचन लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक जीवन शर्माले दर्शकहरुलाई गीत मार्फत मनोरञ्जन गराउनु भएको थियो ।

    महोत्सव अवधिभर मुग्लिङ क्षेत्रमा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुले खाना र बासको लागि कम्तीमा पनि २० प्रतिशत छुट प्रदान गरिएको छ । मौलिक स्थानीय तथा राष्ट्रिय परिकारका विविध फुड स्टलहरू, हरेक दिन कम्तीमा एक जना राष्ट्रिय तथा चर्चित कलाकारद्वारा विशेष प्रस्तुति तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने मेलामा सुन्तला महोत्सव व्यवस्थापनको जिम्मेवारी चितवन उद्योग संघ इच्छाकामना समिति र फुड फेस्टिवल व्यवस्थापनको जिम्मेवारी होटल व्यवसायी संघ, इच्छाकामना इकाई समितिले लिएको छ ।

    महोत्सवको दोश्रो दिन भोली व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती विषयक गोष्ठी कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रममा राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि विकास कार्यालय, चितवन, सुन्तला विज्ञ, सुन्तला उत्पादन गर्ने कृषक लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहनेछ । मेला अन्तर्गत इच्छाकामना गाउँपालिकाको सिफारिसमा उत्कृष्ट व्यवसायिक सुन्तला कृषकलाई सम्मान समेत गरिनेछ ।

    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिका संयोजक पुजन भण्डारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.