• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सुवेदीको समूहद्वारा चितवन उवासंघको लागि उम्मेदवारी घोषणा


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ। मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सुवेदी समूहले संघका विभिन्न पदाधिकारीको उम्मेदवारी सार्वजनिक गरेको हो। सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष राजेन्द्र ओली उम्मेदवार बनेका छन् भने उपाध्यक्ष पदमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाले उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको नयाँ नेतृत्व चयनका लागि पुस २१ गते निर्वाचन हुँदैछ। अध्यक्षका उम्मेदवार सुवेदी पाँच पटक उद्योग वाणिज्य संघ चितवनको पदाधिकारी रहिसकेका छन्। उनले २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    Advertisement

    उम्मेदवारी घोषणा गर्दै सुवेदीले चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरे। आर्थिक शिथिलताबाट प्रभावित व्यवसायीलाई राहत दिन घरबेटीहरूसँग समन्वय गरी घरभाडा वृद्धि नगर्ने वातावरण बनाउने तथा घरभाडा कर घरबेटीले नै व्यहोर्नुपर्ने मान्यता स्थापित गर्न स्थानीय तह र सम्बन्धित निकायसँग पहल गर्ने उनको प्रतिबद्धता छ।

    उनले हालै देखिएको सामाजिक तथा आर्थिक अस्थिरताले देशको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्योग–व्यवसायमा गम्भीर असर पारेको उल्लेख गर्दै त्यसको समाधानका लागि निजी क्षेत्रको तर्फबाट सशक्त भूमिका खेल्ने बताए। साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाए। वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजेन्द्र ओली १४ वर्षदेखि संघमा सक्रिय छन्। उनले कार्यसमिति सदस्य, द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षको रूपमा अनुभव हासिल गरिसकेका छन्। उपाध्यक्षका उम्मेदवार अशोक अधिकारीले तीन कार्यकाल कार्यसमिति सदस्य तथा एक कार्यकाल द्वितीय उपाध्यक्षका रूपमा काम गरिसकेका छन्।

    यसैगरी, उपाध्यक्षका अर्का उम्मेदवार नारायण प्रधान चार कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्ष रहिसकेका छन् भने राजन पियाले कार्यसमिति सदस्यको रूपमा संघमा योगदान दिइसकेका छन्। संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। जसअन्तर्गत ५ जना पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना तथा क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन्। साथै ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुने व्यवस्था रहेको छ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.