• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न मन्त्री घिसिङलाई अनुरोध

  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग वाणिज्य संघको आयोजनामा आज समसामयिक व्यावसायिक एवम् समग्र चितवनको विकासका विषयमा अन्तक्रिया कार्यक्रम संघको सभाहलमा सम्पन्न छ । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरू तथा आम जनसमुदायले आफ्ना समस्या समाधानार्थ नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री  माननीय कुलमान घिसिङसामु प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले देवघाट क्षेत्र नारायणी नदी किनार हुँदै वाल्मिकी आश्रमसम्मलाई गुरुयोजना बनाएर धार्मिक पर्यटनको विकास एवम् प्रवद्र्धन गर्नुपर्ने रहेको बताउनुभयो । उहाँले चितवनमा औद्योगिक क्षेत्र स्थापना नभएका कारण उद्योगीहरू पलायन भएको बताउँदै शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न माननीय मन्त्रीज्यूलाई अनुरोध गर्नुभएको थियो । उहाँले मेला महोत्सवको नाममा स्थानीय एवम् औद्योगिक उत्पादनको प्रवद्र्धन, पर्यटन प्रवद्र्धनभन्दा अन्य क्रियाकलापहरू भैरहेकोले त्यस्तो हुन नदिन समेत मन्त्रीज्यू ध्यानाकर्षण गराउनुभएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री माननीय कुलमान घिसिङले उद्योगी व्यवसायीहरू तथा आम जनसमुदायले प्रस्तुत गरेको गुनासोहरूको सम्बोधन गर्दै उहाँले तिनै तहको सरकार र निजी क्षेत्रको सहकार्यतामा चितवन जिल्लालाई आधुनिक शहरको रूपमा विकास गर्नुपर्ने बताउँदै आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले देवघाट क्षेत्र विकास तथा शक्तिखोर औद्योगिक क्षेत्रको निर्माणमा लाग्ने बताउनुभयो । उहाँले चितवनमा विद्युत् विकासको काम भइरहेको र त्यसलाई गुणस्तरीय बनाउने बताउँदै उद्योगहरूलाई आवश्यक डेडिकेटेड लाईनको लागि औद्योगिक क्षेत्रको आवश्यक पर्ने बताउनुभयो ।
    उद्योगी व्यवसायीहरू एवम् आम जनसमुदायले पार्किङ व्यवस्थापन, नदी कटना क्षेत्रको तटबन्धन, व्यवस्थित ढल निकास, रिसाइकलिङ उद्योगहरूले भोग्नुपरेका समस्या, विद्युत् महसुल एवम् जरिवाना शुल्क घटाउनुपर्नेलगायत समग्र चितवनको विकाससँग सम्बन्धित मागहरू राखेका थिए ।
    सोही कार्यक्रमको अवसरमा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नारायणी नदी किनारको वृहत् गुरुयोजना सहितको प्रस्तावना हस्तान्तरण गर्दै रकम विनियोजनका लागि अनुरोध गर्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु श्रेष्ठलगायत संघका पदाधिकारी, कार्यसमिति, विभिन्न वस्तुगत संघको अध्यक्ष एवम् प्रतिनिधि, उद्योगी व्यवसायीहरू, स्थानीय टोल विकास समितिका अध्यक्ष एवम् प्रतिनिधि गरी १०० जनाभन्दा बढिको उपस्थिति रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको थियो ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.