• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रदर्शनी तथा व्यापार मेला–२०८२ शुरु


  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
  • चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रदर्शनी तथा व्यापार मेला–२०८२ शुरु
    भरतपुर/चितवन उद्योग संघले नेपाली जुत्ता घर प्रा.लि. को सहकार्यमा चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रदर्शनी तथा व्यापार मेलाको शुभारम्भ भएको छ ।
    चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अर्यालले चितवनमा यस अवधिमा विभिन्न खाले मेला महोत्सव हुने गरेको र जसको कारण यस क्षेत्रको पर्यटन देखि अन्य आर्थिक गतिविधिहरु चलायमान भएको बताउनुभयो ।
    कार्यक्रममा आयोजक संस्था नेपाली जुत्ता घर प्रा.लि.का पूर्व अध्यक्ष होमनाथ उपाध्यायले चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रदर्शनी तथा व्यापार मेलाको बारेमा जानकारी गराउनु भएको थियो । मेलामा बेस फुटवेयर प्रा.लि., बेस ग्लोबल प्रा.लि., आर्जन फुटवेयर एण्ड गार्मेन्ट इण्डष्ट्रिज प्रा.लि., शुभकामना फुटवेयर इण्डष्ट्रिज प्रा.लि., शिखर शुज इण्डष्ट्रिज प्रा.लि., उत्सव फुडवेयर एण्ड टे«ड इण्डष्ट्रिज, स्मार्ट शुज इण्डष्ट्रिज प्रा.लि.का उत्पादनहरु विएफ डियर हिल, बिएफ स्पोर्ट, रन सुज, फष्ट वाल्क, शिखर शुज, उत्सव, स्मार्ट शुजलगायतका ब्राण्डका १००० मोडलका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरि आकर्षक छुटमा खरिद बिक्री गर्न सकिनेछ ।
    स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको मुख्य उद्देश्य रहेको मेलामा स्थानीय जुत्ता, चप्पल उद्योगीहरु इच्छुक भएमा कुल स्टल संख्याको ५% सम्म प्रदर्शकको रुपमा सहभागी गराईनेछ ।
    करीब ३० हजार जोर जुत्ता, चप्पलको कारोबार हुने र २ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेलामा प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिएको छ । जाडो महिनालाई लक्षित गरी आयोजना गरिएको यस मेलामा आकर्षक डिजाइनका स्पोटस् शुज लगायतका जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको मेला अन्तर्गत पौष २० गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई आकर्षण्क बम्पर उपहार प्रदान गरिने मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्नेछन् ।
    मेलामा उत्पादनकर्ताहरु, निर्यातकर्ताहरु, थोक तथा खुद्रा विक्रेताहरु, स्कुल क्याम्पसका बिद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु एवं प्राध्यापकहरु, पत्रकार, अनुसन्धानकर्ताहरु एवम् स्थानिय व्यवसायीहरु र विभिन्न पेशाकर्मीहरु तथा आम उपभोत्ताहरुले अवलोकन गर्नेछन् । मेलाबाट नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्रमा महत्वपूर्ण हिंसा ओगटेको सन्दर्भमा स्वदेशी उत्पादन प्रयोगका लागि आम जनतालाई सकारात्मक सन्देश दिने विश्वास लिइएको छ ।
    ५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलाले विश्वमा देखिएको आर्थिक मन्दीको कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास लिइएको छ । मेलालाई सफल पार्न राज्यको चौथो अंगको रुपमा रहनुभएका पत्रकारज्यूहरु र सम्पुर्ण सरोकारवाला व्यक्ति तथा संघ–संस्था र निकायहरुबाट सहयोग र प्रेरणा प्राप्त हुनेछ भन्नेमा पूर्ण विश्वस्त छौँ । निःशुल्क प्रवेशको व्यवस्था सहित आयोजना हुने चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रदर्शनी तथा व्यापार मेला बिहान १०ः०० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
    कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई, फुटवेयर म्यानुफ्याक्चरर एशोसिएसन नेपालका अध्यक्ष श्री रुद्र न्यौपाने लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई फुटवेयर म्यानुफ्याक्चरर एशोसिएसन नेपालका उपाध्यक्ष जीवन श्रेष्ठले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.