• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अबको नेतृत्व अनुभवी, ऊर्जाशील र सम्पूर्ण व्यवसायीको भरोसाको केन्द्र बन्नुपर्छ : चिरञ्जीवी सुवेदी


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • चितवन/चितवन उद्योग वाणिज्य संघमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका चिरञ्जीवी सुवेदीले आगामी पुस २१ गते हुने संघको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहने घोषणा गरेका छन्। विभिन्न जिम्मेवारी निर्वाह गर्दै संस्थागत विकास, सुशासन तथा व्यवसायीमैत्री पहलमार्फत योगदान पुर्‍याउँदै आएका सुवेदीले अब संघलाई थप गतिशील र परिणाममुखी बनाउन नेतृत्वमा आउने संकेत गरेका हुन्। सुवेदीले वि.सं. २०६० देखि २०८२ सम्म संघको विभिन्न तहमा जिम्मेवारी सम्हालेका छन्। उनले कार्यसमिति सदस्यदेखि तृतीय, द्वितीय, प्रथम उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत रहँदै आएका छन्।

    Advertisement

    तृतीय उपाध्यक्षको कार्यकालमा उनले माडी र ईच्छाकामना क्षेत्रलाई क्षेत्रीय संघको रूपमा स्थापना गराएर दुर्गम क्षेत्रका व्यवसायीलाई संघको मूलधारमा ल्याउन सफल भएको उल्लेख गरेका छन्। प्रथम उपाध्यक्ष हुँदा उन्होंने लेखा तथा वित्तीय योजना समितिको संयोजकका रूपमा मासिक आम्दानी–खर्च अनिवार्य कार्यसमिति अनुमोदनबाट पारदर्शिता र वित्तीय सुशासनको अभ्यास संस्थागत गरेका थिए।

    पर्यटन प्रवर्द्धनका लागि उनले होटेल व्यवसायी संघ तथा होटल–रेष्टुरेन्ट व्यवसायी संघबीच समन्वय गरी चितवनको पर्यटन सम्भावना सुदृढ बनाउन भूमिका खेलेका छन्। हाल वरिष्ठ उपाध्यक्षका रूपमा उनले कर तथा राजश्व सम्बन्धी झन्झटमा परेका व्यवसायीलाई सहजीकरण गराउने, विभिन्न व्यावसायिक संस्थाबाट छुट सुविधा दिलाउने तथा वस्तुगत संघ गठनमा सक्रिय रहेको बताएका छन्। चितवनको सुनचाँदी व्यवसायी आन्दोलनमा पनि उनले संघको तर्फबाट दृढ साथ दिएको उल्लेख गरेका छन्।

    चितवन महोत्सवमा पनि सुवेदीले हरेक वर्ष प्रदर्शक व्यवस्थापन, मेला स्थल निर्माण, स्वागत–सत्कार, टिकट व्यवस्थापनलगायतका समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। संघ बाहिर उनले नेपाल रेडक्रस सोसाइटी, नेपाल अर्बुध रोग निवारण संस्था, लायन्स क्लब अफ चितवन, क्यान्सर सेवा समिति, नेपाल नेत्रज्योति संघ लगायतका सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय रहेर सामाजिक सेवामा योगदान दिइरहेको जनाएका छन्।

    आगामी नेतृत्वबारे बोल्दै सुवेदीले भने, “चितवन उद्योग वाणिज्य संघको अबको नेतृत्व अनुभवी, ऊर्जाशील र सम्पूर्ण व्यवसायीको भरोसाको केन्द्र बन्नुपर्छ। मेरो नेतृत्वमा संघ व्यवसायीको आवाजलाई नीतिगत तहमा सशक्त रूपमा उठाउनेछ।” उनले संघको संस्थागत सुदृढीकरण, व्यवसायी समस्याको समाधान तथा चितवनको आर्थिक उत्थानमा केन्द्रित नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व दिने प्रतिबद्धता जनाउँदै उद्योगी–व्यवसायीहरूसँग समर्थन, सुझाव र अमूल्य मतको अपील गरेका छन्।

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.