• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन उद्योग संघ, खैरहनी समितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ, खैरहनी समितिको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको अमलटारी सामुदायिक होमस्टे, बाघखोर, कावासोतीमा कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष प्रतिभा श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि खनियाँले उद्योग संघ, खैरहनी समितिले औद्योगिक प्रबद्र्धनात्मक कार्यक्रमहरु ल्याए आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले उद्योगी, व्यवसायीहरुको समस्याहरुलाई नजिकबाट बुझेकोले उद्योगीहरुको जायज मागहरुमा सहकार्य गर्न आफूहरु तयार रहने बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले संघका पालिका समितिहरु मध्ये खैरहनी पालिका समितिले राज्यलाई ठूलो मात्रमा कर तिर्ने गरेको र यस क्षेत्रका उद्यमीहरुमा उद्योगमैत्री वातावरण सिर्जना गर्न तिनै तहका सरकारहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।
    चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा खैरहनी समितिका उपाध्यक्ष प्रकाश बस्नेतले सेमिनार, गोष्ठी, प्रदर्शनी तथा कार्यक्रम विभाग, उपाध्यक्ष जिनिता बस्नेतले संगठन तथा सदस्य बिस्तार विभाग, उपाध्यक्ष लक्ष्मी थापा खरालले सामाजिक उत्तरदायित्व तथा औद्योगिक भ्रमण विभाग, सचिव सुष्मा शिवाकोटीले सचिवालय तथा नीति निर्माण विभाग, महिला उद्यमी मञ्चकी कार्यसमिति सदस्य एलिना सुनारले महिला समिति, खैरहनी समिति, युवा उद्यमी मञ्चका अध्यक्ष नवराज रावलले युवा उद्यमी मञ्चले तयार पारेको प्रतिवदेनहरु प्रस्तुत गरेका थिए ।
    विभागीय तथा महिला तथा युवा उद्यमी मञ्चका प्रतिवेदनहरु माथि मुख्य समिक्षक चितवन उद्योग संघ, खैरहनी समितिका निवर्तमान अध्यक्ष युवराज पाठकले समिक्षा गरी आफ्नो धारणाहरु राख्नुभएको थियो ।
    कार्यक्रम अन्तर्गत खैरहनी समितिको कार्यसमिति सदस्यमा मनोनित उमाकान्त नेपाल र अनु हुमागाईलाई स्वागत समेत गरिएको थियो ।
    त्यस्तै कार्यक्रम अन्तर्गत आ.व.२०८०÷०८१ मा खैरहनी नगरपालिका भित्रका उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने सूचीमा पर्न सफल भई आन्तरिक राजश्व कार्यालय पर्साबाट समेत सम्मानित हुनुभएको चितवन उद्योग संघ, खैरहनी समितिको सदस्य उद्योग नव पुष्पाञ्जली कपी तथा स्टेशनरी उद्योगका सञ्चालक खैरहनी नगरपालिका वडा नं.–१, चितवन निवासी केशवराज खनाल, खैरहनी नगरपालिका भित्रका उद्योगहरु मध्ये सबैभन्दा बढी रोजगारी प्रदान गरी यसअघिका आर्थिक वर्षहरुमा आयकर तिर्ने सूचीमा पर्न सफल भई आन्तरिक राजश्व कार्यालय पर्साबाट समेत सम्मानित हुनुभएको चितवन उद्योग संघ, खैरहनी समितिको सदस्य उद्योग कैलाशपति एग्रो का सञ्चालक खैरहनी नगरपालिका वडा नं.–९, चितवन निवासी केशव वाग्लेलाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघ, खैरहनी समितिका सचिव सुष्मा शिवाकोटीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
                      
             

    Advertisement

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.