• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

राष्ट्रिय सौन्दर्यकर्मी युनियनद्वारा सीप बिकाशका लागि क्षमता अभिबृद्धि कार्यक्रम संचालन

  •   बुधबार, असोज २१, २०७७ मा प्रकाशित
  • चितवन/राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिकाले आज भरतपुरमा सीप बिकाशका लागि क्षमता अभिबृध्दी कार्यक्रम संचालन गरेको छ । महानगरपालिका उपाध्यक्ष सिमाकाजी महतोको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सदस्य अञ्जु गुरुङ्ग र अतिथिहरु युनियनका चितवन जिल्ला अध्यक्ष शुष्मा तमाङ्ग, कोषाध्यक्ष मञ्जु तमाङ्ग लगायत हुनुहुन्थ्यो ।

    Advertisement

    कार्यक्रममा मन्तव्यका क्रममा प्रमुख अतिथी अञ्जु गुरुङ्गले सबैभन्दा पहिला आज ७ अक्टोवर, मर्यादित कामको विश्व दिवस भएको र श्रमिकले चाहेको कुरा, सुरक्षित कार्यथलो, मानवोचित जीवन जीउन पुग्ने पारिश्रमिक, निर्धक्कसॅग संगठित हुनपाउने अवस्था र सुनिश्चित रोजगारी हो ! यो वर्षको मर्यादित कामको विश्व दिवस्, कोभिड १९ को कारण विगत जस्तो कार्यक्रम नभएपनी बिश्वका श्रमिकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभयो । गुरुङ्गले जिवनमा सीप सिकेर जतिनै दक्ष भएपनी क्षमतामा ह्रास आयो भने सिपमा खिया लाग्छ ।

    त्यसैले एउटा सिल्पकारले आफ्नो दक्षता प्रदर्शन गर्नका लागि क्षमता अभिबृद्धी गर्नु जरुरी छ भन्नू हुदै आफ्नो युनियन आम सौन्दर्यकर्मीहरुको हक, हित र अधिकार प्राप्तिको आन्दोलन संगसंगै सदस्यको दक्षता अभिबृध्दी गर्ने काममा पनि लाग्दै आएको छ र आजको कार्यक्रम बजारमा आएको नया प्रबिधिलाई आफ्ना सदस्य सम्म पुर्‍याउने कार्यक्रम भएकाले यसलाई राम्रो संग सिकेर लाभ लिनुहुन सहभागी सदस्यहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा सिल्क हेयर कंपनिको तर्फबाट सिमाकाजी महतोले डेमो प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन महानगरपालिका सचिव लक्ष्मी अमगाइले गर्नुभएको थियो । यस्ता कार्यक्रम अधिक सदस्यका बिच पुर्‍याउन पर्ने भएपनी कोभिडका कारण संक्रमण सुरक्षा अपनाउदै कार्यक्रमबाट राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको चितवनका विभिन्न कमिटिमा आवध्द ३० जना सदस्यले लाभ प्राप्त गर्नुभएको आयोजकले बताएको छ ।

    बुधबार, असोज २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.