• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लमजुङ्ग चितवन सम्पर्क समाजकाे प्रथम साधारण सभा सम्पन्न

  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • लमजुङ्ग चितवन सम्पर्क समाज काे ऐतिहासिक प्रथम साधारण सभा सफलता पुर्वक सम्पन्न भएकाे छ । कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पाैडेलकाे अध्यक्षतामा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्रि भेष वहादुर पाैडेलज्युकाे प्रमुख आतिथ्यतामा, पुर्वमन्त्रि माननीय विक्रम पाण्डे, वाग्मति प्रदेश प्रदेश सभा सदस्य ज्ञानजंग लामाज्यूदयकाे विशिष्ठ आतिथ्यता समाजका सल्लाहकारहरु नीलकण्ठ ढुङ्गाना, पुर्ण बहादुर गुरुङ, ईन्द्र वहादुर गुरुङ, राजनैतिक व्यक्तित्व राजिव न्याैपाने, रिमा गुरुङ, केदारराज पन्त, कृष्ण बहादुर अधिकारी, कानुनि सल्लाहकार उद्दव वहादुर लाेहनि, शैक्षिक सल्लाहकार विश्वप्रकाश बास्ताेला,जगतकेशरि अधिकारि, राज कुमार रावल, भुवन खनाल, कन्या कलेजका प्रिन्सिपल भाेजराज न्याैपाने, चित्रवन आधारभुत विद्यालयका प्रअ प्रेमराज गाैलि, अरुणाेदय कलेजका अध्यक्ष रमेश प्रसाद काेईराला, निर्वाचन समितिका सदस्य प्रकाश तिवारि, प्रेरणा वाेडिङका अध्यक्ष श्रीकान्त बराल, नारायाणि पव्लिक स्कुलका प्रिन्सिपल वेद प्रसाद न्याैपाने, अथर्व बचत तथा ऋणका अध्यक्ष भरत प्रसाद दवाडि, संस्थापक सदस्यहरु साधारण सदस्यहरुकाे उपस्थितिमा सम्पन्न भयाे समाजका अध्यक्ष निर्मल राज पाैडेलजले अध्यक्षकाे प्रतिवेदन समाजका काेषाध्यक्ष प्रतिच्क्षा अधिकारिले संस्थाकाे आर्थिक प्रतिवेदन र समाजका सचिव ध्रुबराज मिश्रले सचिबकाे प्रतिवेदन पेश गर्नु भएकाे र सबै प्रतिवेदनहरु सभाले अनुमाेदन गरेकाे थियाे । साे कार्यक्रममा छिमेकि जिल्लाका समाजका अध्यक्षहरु, स्थानिय समाज सेवि वुद्दिजिविहरुकाे उपस्थिति रहेकाे थियाे ।
    कार्यक्रममन समाजले समाजका विभिन्न कार्यक्रमहरुमा सहयाेग गर्नु हुने महानुभावहरु क्रमशः विक्रम पाण्डे, राज कुमार रावल, विजय शर्मा भुषाल, दामाेदर न्याैपाने, वेद प्रसाद पण्डित, हरि पन्त, दिपक लामा, गुणराज पाैडेल, सराेज न्याैपाने, शिरीष पन्तज्युहरुलाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे । कार्क्रमकाे स्वागत भाषण अरुण अधिकारिले र सम्पुर्ण अतिथिहरुलाई धन्यावाद ज्ञापन गर्दै सभा विसर्जन समाजकि उपाध्यक्ष सरिता कडेलले गर्नु भएकाे कुरा समाजकि सचिव एंव क्षेत्र नं २ कि संयाेजक कुश्मा पन्तले जानकारि दिनु भयाे ।

    Advertisement

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.