• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ /अर्थमन्त्री रामेश्वर खनालले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने र व्यवसायीलाई आतंकित पार्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  नेपाल चेम्बर अफ कमर्सले आइतबार आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयक’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन्।

    Advertisement

    उनले व्यवसाय र अपराधलाई फरक–फरक दृष्टिकोणले हेरिनुपर्ने बताउँदै छापा मार्ने र सबैलाई शंकाको दृष्टिले हेर्ने प्रणालीमा सुधार गरिने उल्लेख गरे। अर्थमन्त्री खनालले सरकार र व्यवसायीबिच पारस्परिक विश्वासको वातावरण निर्माण गर्नु पहिलो प्राथमिकता भएको बताए ।

    उनले भने, ‘जबसम्म व्यवसायी जगतलाई सरकारले विश्वास गर्दैन र व्यवसायीले सरकारलाई विश्वास गर्दैन, तबसम्म मुलुकले आर्थिक गति लिन सक्दैन । हामीले बनाउने हरेक प्रणाली व्यवसायी इमानदार छन् भन्ने सोचबाट निर्देशित हुनुपर्छ ।’

    हालैको आन्दोलनबाट भएको क्षतिबारे जानकारी दिँदै उनले ५५ जिल्लाका १९५७ इकाईमा क्षति पुगेको र त्यसमध्ये ४१९ निजी क्षेत्रको रहेको बताए । उनका अनुसार कुल देशभर पुगेको क्षतिको मूल्याङ्कन करिब ७८ अर्ब रुपैयाँ देखिएको छ, जसमा निजी क्षेत्रको ३६ अर्ब रुपैयाँ बराबरको क्षति छ ।

    खनालले बिमा दाबी भुक्तानीलाई सहज बनाउन र तत्काल राहतका लागि ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिए । अर्थमन्त्री खनालले व्यवसायीका मागहरू सम्बोधन गर्न सरकारले गरिरहेका प्रयासबारे पनि प्रस्ट पारे । उनले कारोबार मूल्यलाई नै भन्सार मूल्याङ्कनको आधार बनाइनेछ र सन्दर्भ पुस्तिकाको व्यवस्था हट्ने बताए ।

    उनले सबै व्यवसायीलाई एउटै डालोमा राखेर गरिने पूर्ण लेखापरीक्षणको व्यवस्थालाई जोखिममा आधारित  र छनोटमूलक बनाइने जानकारी दिए।  करदाता सेवा कार्यालयहरू बन्द गर्न नभई सेवालाई थप प्रविधिमैत्री र सहज बनाउँदै सबै ७५३ स्थानीय तहसम्म पहुँच विस्तार गर्न लागिएको उल्लेख गरे।

    अर्थतन्त्रलाई चलायमान बनाउन पुँजी बजार र सम्पत्ति बजार (घरजग्गा) को भूमिका महत्त्वपूर्ण हुने बताए । उनले यस क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

    उनले आफू निजी क्षेत्रले उठाएका जायज मागहरू सम्बोधन गर्न प्रतिबद्ध रहेको तर सबै काम आफ्नो कार्यकालको सीमितता र कानुनी प्रक्रियाभित्र रहेर गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे।

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.