• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको १२ औ साधारण सभा तथा छैठौ विश्वसम्मेलनबाट अध्यक्ष लाल भट्ट मनोनित


  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १२औ साधारण सभा तथा छैठौ विश्वसम्मेलन संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा र मानव सेवा आश्रमका अध्यक्ष  रामजी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनमा संस्थाका बरिष्ठ उपाध्यक्ष लाल भट्ट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध चयन गरिएको छ।

    Advertisement

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष  लेखराज पन्त (हरी), ब्लड डोनर्स सोसाइटीका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी, संस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी , संरक्षक समिर के.सी  तथा एन आर एनका  सोम सापकोटा  विशिष्ट अतिथिमा रहनु भएको थियो भने अतिथिमा पत्रकार महासंघका अध्यक्ष  बसन्त पराजुली, चितवव सेवा समाज मलेसियाका अध्यक्ष  विष्णु पौडेल ,चितवन युवा दोहा कतारका अध्यक्ष गणेश थापा , चितवन सेवा समाज बहराइनका अध्यक्ष सुर्य भण्डारी चितवन समाज कुवेतका महासचिव  लक्ष्मण भण्डारी ज्यू चितवन समाज पोर्तुगलका सचिव  गणेश थापा , चितवन सेवा समाज जापानका कोषाध्यक्ष  धिरन कँडेल ,लेखा परिक्षक देवेन्द्र थापा , सल्लाहकार सिता ढकाल ,डम्बर राना , गुणराज थपलिया , क्षेत्र प्रसाद देवकोटा ,वे ग्रुप नेपालका सह-सचिव , अनिता पोख्ररेल, सरस्वति युवा क्लबका अध्यक्ष ,सुवाष सिलवाल, चितवन बहुउद्धेश्यीय सहकारीका सचिव , दुर्लभ पोख्रेल ,नेपाल अष्ट्रेलियन अभिभावन संघका उपाध्यक्ष  विदुर के.सी लगायत चितवन संस्थासँग आबद्ध देशहरुको प्रतिनिधिहरु साथै आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदानको क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेकोमा ब्लड डोनर्स सोसाइटीका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी र संस्थाको लेखा संयोजक विजय अर्याललाई दोसल्ला ओडाइ सम्मान गरियो ।कार्यक्रमले चितवन सेवा समाजको अन्तर्राष्ट्रिय समन्वयलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

    आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.