• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

तमू विद्यार्थीका लागि छात्रवृत्ति योजना सुरु

  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवनका तमू समुदायका विद्यार्थीहरूका लागि अब उच्च शिक्षामा आर्थिक सहुलियत मिल्ने भएको छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका भरतपुर–१० निवासी रोशन घलेले जिल्लाका उत्कृष्ट तमू छात्र–छात्रालाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन्।

    Advertisement

    भरतपुरमा मंगलबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा घलेले यो जानकारी गराएका हुन्। उनले हरेक वर्ष कक्षा १२ पास गरेका मध्ये जिल्लास्तरमा उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई प्रति व्यक्ति १ लाख रुपैयाँको छात्रवृत्ति दिने घोषणा गरेका हुन्। छात्रवृत्ति तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनको संयोजनमा प्रदान गरिनेछ। घलेका अनुसार, यो कार्यक्रम पाँच वर्षे प्रारम्भिक योजनाको रूपमा अघि बढाइनेछ र आवश्यक परे थप वर्षसम्म विस्तार गरिने छ। उनले गैरआवासीय नेपाली संघ (NRNA) का पूर्वअध्यक्ष शेष घलेबाट प्रेरणा लिएर समाजलाई शिक्षा मार्फत योगदान दिने सोच बनाएको बताए।

    तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरुङका अनुसार यो छात्रवृत्ति कार्यक्रम आगामी तमू ल्होसार पर्वदेखि औपचारिक रूपमा सुरु गरिनेछ। उनले यस योजनाले विद्यार्थी मात्र होइन, अभिभावकहरूलाई समेत शिक्षा प्रति उत्साहित गर्ने विश्वास व्यक्त गरिन्।

    तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष तथा अग्रज बुद्धिजीवी पदमबहादुर गुरुङले यो पहलले गुरुङ समुदायलाई शैक्षिक उन्नतिको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले भने, ‘आजको प्रविधिमैत्री युगमा शिक्षाबिना सफलता सम्भव छैन। यस्ता प्रयासले हाम्रा बालबच्चाको भविष्य उज्यालो बनाउन मद्दत पुर्‍याउँछ।’ निवर्तमान अध्यक्ष गणेशबहादुर गुरुङले पनि रोशन घलेको सोच अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै, ‘समाजको सबै तहका मानिसलाई आफूजस्तै सक्षम बनाउन चाहने सोच आफैँमा प्रेरणादायी छ,’ भने।

    छात्रवृत्ति घोषणा कार्यक्रममा संघीय प्रतिनिधि तुलाराम गुरुङ, नारायणसिंह गुरुङ, बौद्ध धर्म सेवा समिति नेपाल चितवनका अध्यक्ष दलबहादुर गुरुङ, तमू सञ्चारकर्मी संघ नेपालका संघीय महासचिव चित्र ‘सोल्टी’ गुरुङ, साथै दाता रोशन घलेका बुबा रामप्रसाद घले र आमा तारादेवी घले समेतको उपस्थिति रहेको थियो।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.