• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

बालमैत्री विद्यालय, राष्ट्रनिर्माणको आधार शीर्षकमा बेस स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • भरतपुर/भरतपुर, ९ – स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कूल, भरतपुर–९ द्वारा आयोजित २५ औं वार्षिकोत्सवको अवसरमा बालमैत्री विद्यालय, राष्ट्रनिर्माणको आधार शीर्षकमा बेस स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका सह–प्राचार्य युवराज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भव्य तथा शैक्षिक वातावरणमा सम्पन्न भयो।

    Advertisement

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर गरिएको थियो। राष्ट्रियगान बजाएर सुरु गरिएको कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उदयबहादुर थापाले स्वागत मन्तव्य दिँदै भने, “निबन्ध लेखनजस्ता सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूमा भाषा, चिन्तन र अभिव्यक्तिको क्षमता अभिवृद्धि गर्छ।” प्राध्यापक डा. चालिसेले आफ्नो मन्तव्यमा लेखन संस्कृतिको महत्वमा प्रकाश पार्दै भने, “निबन्ध लेखन केवल प्रतियोगिता मात्र होइन, विचारको अभ्यास पनि हो। विद्यार्थीहरूलाई यस्ता अवसरहरू नियमित उपलब्ध गराइनु पर्छ।”

    निबन्ध लेखनमा चितवनमा रहेका विभिन्न स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका विभागीय प्रमुखहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा पत्रकारहरू समेतको उल्लेख्य उपस्थिति थियो।  कार्यक्रमका प्रमुख अतिथि शिव बहादुर केसीले विद्यालयको २५ वर्षे यात्रामा सिर्जनात्मक क्रियाकलापहरूको महत्व दर्शाउँदै भने, “शिक्षा केवल किताबी ज्ञान होइन, अभिव्यक्ति र सोचको विकास पनि हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई जिम्मेवार र विवेकी नागरिक बनाउन मद्दत गर्छ।”

    कार्यक्रमको समापन गर्दै अध्यक्ष युवराज गुरुङले भने, “साहित्यिक र शैक्षिक क्रियाकलापहरूमार्फत विद्यार्थीहरूको बहुआयामिक विकासमा विद्यालय सधैं प्रतिबद्ध छ।” विद्यालयले आगामी दिनमा यस्ता रचनात्मक क्रियाकलापहरूलाई अझ सशक्त बनाउने जनाएको  छ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.