• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ध्वस्त भएका भवन बनाउन छरिएका आयोजनाको बजेट काट्नुपर्छ, विदेशीबाट आशा गर्नु हुँदैन: अर्थशास्त्री

  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • काठमाडौं/जेनजी आन्दोलनका कारण ध्वस्त भएको सरकारी संरचना पुनर्निर्माण गर्न छरिएका आयोजनाको बजेट काटेर खर्च गर्नुपर्ने अर्थशास्त्रीले सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रको चुनौती र अबको बाटो’ विषयक एक छलफल कार्यक्रममा अर्थशास्त्री रामेश्वर खनालले छरिएका आयोजनाको बजेट बन्द गरेर सरकारी भवन बनाउन सकिने बताए ।

    Advertisement

    ‘कुनै ठूलो विपत्ति आएर क्षति भएको हैन हामी आफैंले गरेको क्षति भएकोले बाहिरिबाट आशा गर्नु हुँदैन,’ खनालले भने, ‘विदेशी विकास साझेदारले पनि हामीले भत्काएका संरचनामा लगानी नगर्न सक्छन् । त्यसैले हामीले तत्कालै आजको भोलि नै सबै भवन ठड्याइहाल्नुपर्छ भन्ने छैन । दुई चार वर्ष लगाएर विस्तार बनाउँदै जानुपर्छ ।’

    पर्टन क्षेत्रमा भने असर परेको भन्दै खनालले त्यसमा आशा जनाउन आवश्यक भएको बताए ।

    ‘अहिले नकारात्मक क्षति पुगेको भनेको सर्भिस क्षेत्र अन्तर्गत पर्यटनलाई मात्रै हो । पर्यटन क्षेत्रलाई पनि हामीले पुन आशा दिएर र हिल्टन होटल बाहेकमा कुनै क्षति नभएको भनेर सकारात्मक सन्देश दिएर जानुपर्छ । पर्यटकीय सिजनको मुखैमा रहेकोले पनि अब पर्यटक भित्र्याउन प्रोत्साहन नै गर्नुपर्छ हुन्छ,’ खनालले भने ।

    अब बन्ने नयाँ सरकारले हरेक दिन भ्रष्टाचारी खोज्दै जाने भन्दा पनि देश विकासको काम पनि गर्दै जाने र गल्ती गरेका र भ्रष्टहरुलाई कारबाही पनि गर्दै जानुपर्ने उनी बताउँछन् ।

    जेनजीको आन्दोलनका क्रममा भएको आक्रमणले व्यवसायीहरूको मनोबल निकै कमजोर भएको खनालले बताए । यसलाई बढाएर जानुपर्ने चुनौती भएको भन्दै उनले भने, ‘निजी क्षेत्रका संरचनामा धेरैजसो बिमाले कभर गर्ने भएकोले जेजति क्षति भएको छ त्यसलाई अब उच्च मनोबल बनाएर साहसका साथमा अघि बढाउनुपर्छ।’ अर्का अर्थशास्त्री समिर खतिवडाले पनि अहिले विदेशी दातृ निकायको भर पर्नुभन्दा पनि आफैं पुनर्निर्माणमा जुट्नुपर्ने तर्क गरे। अर्थतन्त्रमा जे जति क्षति भएको छ त्यसलाई छिटो रिकभर गर्ने उद्देश्य सबैले राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.