• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनमा श्री शिवगोरक्ष–योगिनहरिनाथ साँईं–कोटीहोम महायज्ञ २०८३ हुँदै

  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका–१, देवघाटमा श्री शिवगोरक्ष–योगिनहरिनाथ साँईं–कोटीहोम महायज्ञ २०८३ को तयारी सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न भएको छ।पत्रकार सम्मेलनमा आयोजक श्री वागीश्वर्री आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम र श्री सनातन सांस्कृतिक समाज संरक्षण संघ ले यस वर्ष आयोजना हुने कोटीहोम महायज्ञको बारेमा विस्तृत जानकारी दिएका छन् ।

    Advertisement

    कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरूले हिन्दू धर्म, संस्कार र संस्कृति संरक्षणमा कोटीहोम महायज्ञको ऐतिहासिक र धार्मिक महत्वबारे चर्चा गर्दै यसलाई भव्य र अनुशासित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताएका थिए।

    देवघाटलाई हिन्दूहरूको महत्वपूर्ण धार्मिक स्थलका रूपमा चिनिँदै आएको र यहाँ हुने यस्ता धार्मिक अनुष्ठानहरूले पर्यटन, आस्था र संस्कृतिको प्रवर्द्धनमा ठूलो योगदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।२०८३ साल वैशाख १८ गते शुक्रबार गुरु गोरख जयन्ती, चन्डी पूर्णिमा एवं बुद्ध जयन्ती जस्तो पवित्र एवं वैदिक सनातनीहरुको महान् पर्वको दिन पारेर शुरु गरिने कोटीहोम सम्भवत आषाढ ९ गते पुर्णाउती गर्ने समय प्रस्तावित गरिएको छ । सिद्धासनस्थ तपस्थली देवद्वार श्री वागीश्वरीधाम, भरतपुर – १, चितवन परिसरमा आयोजना हुन लागेको यो अदितिय कोटीहोममा विभिन्न वैदिक अनुष्ठानका साथसाथै आध्यात्मिक, सामाजीक र सत्सङ पनि गरिनेछ ।सो अवसरमा गोरक्ष – गोरखनाथ बिच मन्त्रबाट सवा करोड हवन ( कोटी हवन ),सहस्त्र चन्डी पाठ, अतिरूद्री, ग्रहशान्ति, व्रतवन्ध, विवाह, सहस्त्र चन्द्रदर्शन लगायतका सामुहिक संस्कारहरु पनि आयोजना गरिनेछ ।

    यसै अवसरमा पाञ्चायन भगवान पुराण एवं गौ कथा, हिमवत्खण्ड- नेपाल महात्मेको पनि प्रवचन गरिनुका साथै भागवत महापुराणको प्रवचन लगायत देश विदेशका सन्त महन्तहरुको विशेष समुपस्थितिमा सन्त सम्मेलन, गौमाता, बागीश्वरीधाम र राष्ट्रगुरु योगी नरहरिनाथ सम्बन्धि वक्तित्वकला, कविता र निबन्ध प्रतियोगीता पनि आयोजना गरिनेछन् । सोही क्रममा प्रत्येक विहान, योग ध्यानका कक्षाहरू, प्राकृतिक चिकित्सा सम्बन्धि विशेष शिविर, आयुर्वेद उपचारपद्धती, जडीबुडीको महत्व, संरक्षण र प्रयोग सम्बन्धि प्रर्दशनी र छलफल चलाईनेछ ।आगामी दिनमा हुने कार्यक्रमका गतिविधि, तिथि–मिति र सहभागिता सम्बन्धी थप विवरण क्रमशः सार्वजनिक गरिने पनि जानकारी दिइएको छ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.