बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौको आयोजनामा २०८२ भाद्र १७ गते काठमाण्डौमा कुखुराको मासु र अण्डाको कारोबार गर्दा गरिएका अभ्यास , बजारमा देखिएका समस्या सम्बन्धमा पोल्ट्री क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु समेतको बैठकमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, संघका संरक्षक एंव एंव नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, पोल्ट्री विज्ञ तथा कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्राध्यापक डा. रेवन्तकुमार भट्टरार्ई, उपप्रध्यापक डा अनन्त दाहाल, महासचिव भेषराज अर्याल, सचिव मदन चिरन्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई, सल्लाहकार त्रिलोचन कडेंल, शिवाजी प्रसाद कलावार, ठाकुर प्रसाद भट्टरार्ई, सदस्य अमोद खनाल, गोकुलनाथ पौडेल, राजु अधिकारीलगायत व्यवसायीहरु धनेश्वर लिम्बू र पवन कटवाल, विभागका महानिर्देशक लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Advertisement




