• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको तीज विशेषः सामाजिक सद्भाव र एकतामा जोड

  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • अमिर रामदाम
    चितवन/नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा सुनचाँदी व्यवसायी महिला समूह चितवनले सोमवार नारायणगढमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सद्भाव र एकतामा जोड दिएका छन् । समूहका महिलाहरुका बीचमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघकी केन्द्रीय सदस्य तथा महिला सशक्तिकरण समितिका संयोजक ऋतु विश्वकर्माले तीजको सांस्कृतिक महत्वका बारेमा प्रकाश पार्दै तीजलाई सांस्कृतिक पर्वकै रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो वर्षहरुमा तीजको सांस्कृतिक पक्षलाई ओझेलमा पार्नेगरी विकृतिहरु आइरहेको बताउँदै त्यसतर्फ सबै सचेत हुनुपर्ने भनाई राख्नुभयो ।
    त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले तीजले महिलाका वेदना उजागर गर्ने पर्वको रुपमा पहिचान बोकेको भएपनि उश्रृङ्खल र सामाजिक विकृति भित्र्याउने खालका गतिविधि हुन थालेको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
    सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनका अध्यक्ष रुवेन रामुदामुले हरितालिका तीजकाृ शुभकामना सहिता परम्परागत रुपमा चल्दै आएको तीजलाई सामाजिक, सांस्कृतिक र मौलिकता हराउन दिन नहुने विचार व्यक्त गर्नुभयो ।
    कार्यक्रममा पश्चिम चितवन सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मैना सुनारले हिजो नारीका बेदना उजागर गरेको तीजले अबका दिनमा सामाजिक सन्देश प्रवाह पनि गर्नुपर्ने भनाई राख्नु भयो ।
    त्यसैगरी सुनचाँदी व्यवसायी महिला समूह चितवनकी सल्लाहकार इन्दिरा सदाशंकरले तीजबो आफ्‌नै मौलिकता र विशेषता रहेको औंल्याउँदै तीजको मौलिकतामा जोड दिनुभयो ।
    कार्यक्रमकी अध्यक्ष, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामेले महिला समूह भित्रका दिदिबहिनीहरुलाई भेटघाट गराउने र आपसमा सुख–दुःख साटासाट गर्ने वातावरण बनाउनको लागि तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ स्वकीय प्रेस सल्लाहकार तथा स्वर्ण खबर मिडिया प्रा.लिका अध्यक्ष अमिर रामदाम, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क, संघका द्धितिय उपाध्यक्ष मोहन पन्थी, तृतिय उपाध्यक्ष शोभा बराली, महासचिव गोपाल बहादुर वि.क थापाको उपस्थिति रहेको थियो ।
    समूहकी वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरिता भट्टराई घतानेले स्वागत मन्तवय व्यक्त गर्नु भएको कार्यक्रममा समूहकाी महासचिव मन्जु विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.