• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

‘न्यूजप्रवाह साप्ताहिक’ ले मनायो पाँचौ वार्षिकोत्सव

  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • भरतपुर/ चितवन जिल्लाबाट प्रकाशित हुने ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको पाँचौ वार्षिकोत्सव मनाइएको छ । बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको सोमबार (भदौ २) पाँचौ वार्षिकोत्सव मनाइएको हो ।

    Advertisement
    सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमको प्रमुख अतिथि समेत अधिकारीले उद्घाटन पश्चात बोल्दै अहिलेको परिस्थितिमा पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चपाए जस्तै भएको बताए । देशमा हरेक व्यवसाय धरासायी भएको अहिलेको विषम परिस्थितिमा पत्रिकालाई नियमित गर्नु निकै ठूलो साहश भएको उनको भनाइ थियो ।

    कार्यक्रममा बि. एण्ड बि. नेटवर्क प्रा.लि. का अध्यक्ष तथा प्रबन्ध निर्देशक बबिलाल तामाङको सभापतित्व रहेको थियो ।अध्यक्ष तामाङले ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको बारेमा प्रकाश पारेका थिए । उनले पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक महानुभावहरु, पत्रिकासँगै जोडिएका सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

    विसं २०७८ साल भाद्र २ गतेदेखि पत्रिकाको प्रकाशन आरम्भ भएको हो । जिल्लाबाट प्रकाशित उक्त साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट ग वर्गमा वर्गीकरण भएको छ भने तामाङ समुदायबाट यो नै पहिलो भएको दावी गरिएको छ ।

    कार्यक्रममा अध्यक्ष तामाङले प्रमुख अतिथि हरिप्रसाद अधिकारीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी, न्यूजप्रवाह साप्ताहिकका सम्पादक मेकना तामाङ, तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष तुलमान गुरुङ, एस एण्ड पी कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा वक्ताहरुले ‘न्यूजप्रवाह साप्ताहिक’को निरन्तरताको कामना गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

    कार्यक्रममा फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका कार्यवाहक अध्यक्ष सन्तोष तामाङ, चितवनका पोष्टका सहसम्पादक केशव भट्टराई, पत्रकार रोहिणी त्रिपाठी, विना तामाङ, एस एण्ड पी कम्पनीका सञ्चालक निर्मला प्रधानलगायत विभिन्न मिडियाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.