• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ग्लोबल रिच चितवनले शैक्षिक मेला गर्दै


  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • चितवन/ग्लोबल रिचले आउँदो भदौ २ गते चितवन शाखा कार्यालय परिसर, भरतपुर ओरालोमा शैक्षिक मेला आयोजना गर्ने भएको छ। हरेक वर्ष झैं यो मेला जनवरी/फेब्रुअरी इन्टेक लक्षित गर्दै आयोजना गरिएको हो। संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलका अनुसार, अष्ट्रेलिया अध्ययनका लागि इच्छुक विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष कलेज प्रतिनिधिसँग परामर्श गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। “हामीले चितवनमा हरेक वर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौँ,” उहाँले बताउनुभयो, “विद्यार्थीले विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरेर परामर्श गर्न पाउने छन्।”

    Advertisement

    मेलामा अष्ट्रेलियाका ८ वटा प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श दिनेछन्। Bachelor देखि PhD तहसम्म अध्ययनको सोच बनाएका विद्यार्थीहरूले कोर्स छनोट, स्कलरसिप, शुल्क संरचना लगायतका विषयमा जानकारी पाउनेछन्। साथै, मेलामा सहभागी विद्यार्थी र अभिभावकका लागि मायाको चिनो पनि प्रदान गरिनेछ।

    डकुमेन्ट तयार भएका विद्यार्थीहरूले मेला स्थलमै अन-द-स्पट आवेदन दिन सक्ने व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार, साउथ एशियामा सबैभन्दा बढी कलेज र युनिभर्सिटीहरूसँग सहकार्य गर्दै आएको संस्था ग्लोबल रिचमार्फत आवेदन दिने विद्यार्थीले आफूले रोजेको विषय र शिक्षालयमा अध्ययनको मौका पाउने सम्भावना उच्च हुन्छ।

    चितवन मात्र नभई नवलपरासी, मकवानपुर लगायत आसपासका जिल्लाबाट पनि विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।मेलाको सञ्चालन समय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ। ३४ वर्षदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील ग्लोबल रिचले नेपालमा १९ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। नेपालमा काठमाडौँ, पोखरा, बुटवल र चितवन गरी चारवटा शाखा रहेका संस्थाका भारत, बंगलादेश, भुटान, श्रीलंका र अष्ट्रेलियालगायत देशहरूमा कुल ४२ वटा शाखाहरू सञ्चालनमा छन्। संस्थाले अष्ट्रेलिया, क्यानडा, बेलायतलगायतका देशहरूमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया, भिसा आवेदनमा सहयोग गर्दै आएको छ। साथै, IELTS र PTE तयारी कक्षा पनि सञ्चालनमा रहेको छ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.