• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कालिका माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय युवा दिवस २०२५को अवसरमा ‘Life Skills & Public Speaking Workshop’ सम्पन्न

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • देवघाट/अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा दिगो विकास लक्ष्य (SDG) नं. ४ गुणस्तरिय शिक्षा अन्तर्गत कालिका माध्यमिक विद्यालय, देवघाट–५, क्युँदीमा ‘Life Skills & Public Speaking Workshop’ सम्पन्न भएको थियो।

    Advertisement

    कार्यक्रमको स्वागत मन्तव्य देवघाटधाम जेसीज २०२५ का कार्यकारिणी उपाध्यक्ष रक्षा कार्कीले प्रस्तुत गर्नुभएको थियो।

    प्रमुख प्रशिक्षकका रूपमा नेपाल जेसीज २०२५ का TOT बाट दिक्षित प्रशिक्षक देवघाटधाम जेसीज २०२५ का निवर्तमान अध्यक्ष रघु मल्लले जीवन उपयोगी सीप, नेतृत्व क्षमता, समय व्यवस्थापन, उद्घोषण कला , समस्या समाधान र प्रभावकारी सार्वजनिक भाषणसम्बन्धी विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

    प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक शरदचन्द्र खनालले भनिएको थियो, “यस्ता कार्यशालाले विद्यार्थीहरूमा आत्मविश्वास र सिर्जनशीलता बढाएको छ। विद्यालयमा निरन्तर यस्ता अवसर सिर्जना गर्न आवश्यक छ।”

    सभापति देवघाटधाम जेसीज २०२५ का अध्यक्ष प्रशन्न ढकालले आफ्नो मन्तव्यमा भनेका थिए, “युवाहरूको नेतृत्व विकास, सकारात्मक सोच र जीवन सीप वृद्धिमा जेसीजको अभियान निरन्तर रहनेछ। विद्यार्थीहरूले आज सिकेका सीप जीवनभर उपयोग गर्ने विश्वास लिएका छौं।”

    प्रमुख प्रशिक्षक श्री रघु मल्लले प्रशिक्षणको क्रममा बताएका थिए, “सार्वजनिक भाषण केवल शब्दको खेल होइन, यो आत्मविश्वास र तयारीको मिश्रण हो। जीवन सीप भनेको हरेक चुनौतीको समाधान खोज्ने क्षमता हो।”

    कार्यक्रमको संयोजन देवघाटधाम जेसीज २०२५ का तालिम आयुक्त स्वस्तिका धितालले गर्नुभएको थियो।

    सहायक प्रशिक्षकमा देवघाटधाम जेसीज २०२५ का उपाध्यक्ष डा. सम्राट अधिकारी रहनुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव अर्जुन सुवेदीले गर्नुभएको थियो।

    कार्यशालामा कालिका माध्यमिक विद्यालयका ४१ जना विद्यार्थी तथा देवघाटधाम जेसीजका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजक संस्थाका अनुसार, यस कार्यशालाले विद्यार्थीहरूको आत्मविश्वास, संचार कौशल र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएउनेछ ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.