• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

प्रतिभा श्रेष्ठको नेतृत्वमा चितवन उद्योग संघ खैरहनी समिति गठन


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • खैरहनी/चितवन उद्योग संघ, खैरहनी समितिको सातौंं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि खनियाँले खैरहनी नगरपालिका नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको अभिभावकीय संस्था भएकोले यहाँका उद्योग र उद्योगीहरुको समस्याहरुको समाधानको लागि सदैव तयार रहेको बताउनुभयो । उहाँले औद्योगिक प्रबद्र्धनात्मक कार्यहरुमा सहयोग गर्न आफूहरु तयार रहेको समेत बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी लगायतले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठकले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, खैरहनी समितिका कोषाध्यक्ष लक्ष्मी थापा खरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवदेन माथि छलफल भए लगत्तै सभाले पारित समेत गरेको थियो । कार्यक्रममा चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठकले धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरे निर्वाचन मण्डलको संयोजक रहनुभएको निर्वाचन मण्डलको सदस्यहरुमा खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत नविनराज रुवाली, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनुभएको थियो ।
    निर्वाचन संयोजक गैरेले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो ।
    समितिको अध्यक्षमा प्रतिभा श्रेष्ठ, समितिको उपाध्यक्षहरुमा प्रकाश बस्नेत, जिनिता बस्नेत, लक्ष्मी थापा खराल, सचिवमा सुष्मा शिवाकोटी, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा अनिता पाण्डे, युवा अध्यक्ष एवम् कार्यसमिति सदस्यमा नवराज रावल, कार्यसमिति सदस्यमा कृष्ण बहादुर बस्नेत, महिला उपाध्यक्षहरुमा रिचा थापा, मन्दिरा धरेल, महिला सचिवमा रेखादेवी मल्ल, महिला कोषाध्यक्षमा जुलिया राई, महिला सदस्यमा मनमाया पुन, त्यस्तै युवा सदस्यहरुमा देवेन्द्र चौधरी, रोशन थापा, कृति आचार्य रहनु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्ष र नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले सपथ खुवाउनु भएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघ खैरहनी समितिकी नवनिर्वाचित अध्यक्ष प्रतिभा श्रेष्ठले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.