• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

Oxford Mela 2025 र “चञ्चल छात्रवृत्ति योजना” को घोषणा

  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • गैँडाकोट/गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आगामी श्रावण २५, २६ र २७ गते आयोजना गर्न लागेको “Oxford Mela 2025” र कलेजका प्रमुख सल्लाहकार तथा शिक्षासेवी स्व. राम प्रसाद चापागाईं “चञ्चल”को स्मृतिमा घोषणा गरिएको ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ सम्बन्धी विशेष पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

    Advertisement

    कलेजका प्रिन्सिपल प्रा.डा. ई. हरि भण्डारीको अध्यक्षतामा आयोजित सम्मेलनमा कलेजका हालसम्मका शैक्षिक यात्राको समीक्षा गर्दै भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरिएको थियो। उहाँले विगत २५ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र उद्योगमैत्री शिक्षा प्रदान गर्दै आएको संस्थाले अब “Oxford Mela 2025” मार्फत युवाहरूमाझ सिर्जनशीलता, नेतृत्व क्षमता र करियर मार्गदर्शनको अवसर सिर्जना गर्न खोजेको स्पष्ट पार्नुभयो।

    मेलामा +2 सकेका १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, व्यापार प्रस्तुति, पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल छलफल, करियर गाइडेन्स, PUBG तथा बास्केटबल टुर्नामेन्ट लगायतका प्रतियोगितात्मक तथा जानकारीमूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्। इभेन्ट संयोजक ई. शिशिर कुँवरका अनुसार, यो मेला OCEM का स्नातक तहका कार्यक्रमहरू (BBA, BCA, BE, BHM) को प्रचार–प्रसार, विद्यालय–समुदायसँगको सम्बन्ध सुदृढीकरण र कलेजको ब्रान्ड मूल्य अभिवृद्धिको दीर्घकालीन उद्देश्यसँग गाँसिएको छ।

    यही अवसरमा, कलेजले शिक्षामा समर्पित प्रमुख सल्लाहकार स्व. राम प्रसाद चापागाईं (चञ्चल) को १३औँ पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘चञ्चल छात्रवृत्ति योजना’ पनि सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत BE Civil तथा BE Electrical & Electronics अध्ययनरत एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिको कुल वार्षिक मूल्य रु. २० लाख ४५ हजार हुनेछ। छनोट प्रक्रियामा शैक्षिक योग्यता, आर्थिक अवस्था र अनुशासनलाई मूल्याङ्कनका मापदण्ड बनाइनेछ।

    कार्यक्रमको सञ्चालन गरेका भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले शिक्षा क्षेत्रमा सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै पत्रकारहरूलाई निरन्तर सहयोग र सहकार्यको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अक्सफोर्ड कलेजको आगामी यात्रालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.