• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा


  •   मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
  • कञ्चनपुर/जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । यहाँका ५० भन्दा बढी परिवारले खोल्टे खोलाको धमिलो र दूषित पानी पिउँदै आएका हुन् ।    खानेपानी आयोजना निर्माण थालिए पनि अधुरो रहेकाले स्थानीय बासिन्दाले पिउने पानीको समस्या झेल्दै आएका हुन् । वर्षात्का बेला धमिलो पानी पिउनुपर्ने बाध्यता छ भने वैशाख–जेठमा खोलाको पानी सुक्ने भएकाले पानीका लागि टाढासम्म पुग्नुपर्ने स्थानीय बताउँछन् । करिब तीन किलोमिटर टाढा रहेको खोल्टे खोलाको दूषित पानी पिउँदा स्वास्थ्यमा असर गरिरहेको स्थानीय पार्वती साउदले बताउनुभयो । “खोलाको पानी न सुरक्षित छ, न सधैँ उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो, “वैशाख जेठका महिना सुक्ने भएकाले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता छ ।” गाउँमा पानीको ट्याङ्की बनेको एक वर्ष भए पनि अहिलेसम्म धारा जडान हुन नसकेको उहाँले बताउनुभयो । कहिलेकाहीँ खोला नजिकै जनावर मरेको थाहा पाए पनि त्यहीँको पानी पिउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

    Advertisement
    खोलाबाट पानी बोकेर ल्याउने झन्झट अन्त्य गर्दै स्थानीय बासिन्दा मिलेर पाइप जडान गरी पानी गाउँसम्म ल्याइएको जनाउँदै जङ्गली हात्तीले पाइप उखेलेर तोडी दिएपछि पुनःखोलाबाटै पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीय पार्वती साउदले बताउनुभयो । “हात्तीले पाइप फुटाउँछ, हामी फेरि नयाँ पाइप हाल्छौँ । यसरी खानेपानीको समस्या कहिल्यै समाधान हुन सकेको छैन”, उहाँले भन्नुभयो । स्थानीयले समस्या समाधानका लागि वडाध्यक्षसम्म गुहार लगाए पनि अहिलेसम्म सुनुवाइ नभएको उहाँहरूको गुनासो छ । आर्थिक वर्ष २०७४÷७५ देखि निर्माण सुरु भएको दोमिल्ला पहरिया खानेपानी आयोजना हालसम्म अधुरो छ ।

    योजनाका सचिव दामोदर जोशीका अनुसार ट्याङ्की बनेको एक वर्ष भएको छ । हालसम्म चार हजार ९०० मिटर मुख्य पाइपलाइन विस्तार गरिएको छ । यो आयोजना दोमिल्ला, पहरिया र सुन्दरीफाँटा क्षेत्रका एक हजार ५०० घरधुरीलाई खानेपानी आपूर्ति गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको हो । हालसम्म पाइपलाइन पूर्ण रूपमा बिछ्याइनसकेकाले स्थानीयले अझै पनि खोलाको भरमा दूषित पानी पिउनुपर्ने बाध्यता हटेको छैन ।

    मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.