• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

निःशुल्क स्वास्थ्य शिविरसँगै वृक्षारोपण कार्यक्रम सम्पन्न


  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
  • बुलिङटारबुलिङटार गाउँपालिका वडा नं. ४ चुलीबोझामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त कार्यक्रम रोटरी क्लब अफ चितवन, रोट्रयाक्ट क्लब अफ चितवन, स्पाउस क्लब अफ चितवन, तथा देवचुली मिलन युवा क्लबको संयुक्त पहलमा, र कलेज अफ मेडिकल साइन्सेस, भरतपुर अस्पताल, र नारायणी सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा आयोजित गरिएको थियो। कार्यक्रम रोटरीको मातृ तथा शिशु स्वास्थ्य महिनाको अवसरमा आयोजना गरिएको हो, जसको उद्देश्य ग्रामीण समुदायका आमाबुबा र बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा पहुँचमा ल्याउनु हो ।
    स्वास्थ्य शिविर रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. रामचन्द्र अधिकारीको अध्यक्षतामा तथा वडा अध्यक्ष मिन बहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा अतिथिका रूपमा वडा सदस्य बेलबहादुर गाहा मगर, तीनकन्या आधारभूत विद्यालयका अध्यक्ष कुल बहादुर गाहा, चुलीबोझा टोल विकास संस्थाका अध्यक्ष नौला सिंह मगर, आमा समूहकी अध्यक्ष तौमाया बराल, देवचुली मिलन युवा क्लबका अध्यक्ष ओमप्रकाश राना मगर, तथा शिक्षक अभिभावक संघका अध्यक्ष वीरबहादुर स्याञ्जलीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    कार्यक्रममा रो. गुनेश्वर महतोले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै रोटरीको समुदाय प्रतिको निरन्तर सेवा भावना झल्किएको उल्लेख गर्नुभयो। देवचुली मिलन युवा क्लबका अध्यक्षले रोटरी क्लबले गरेको कार्यको सराहना गर्दै आगामी दिनहरूमा पनि यस्ता सामुदायिक कार्यक्रमहरूमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्षले कार्यक्रमको प्रभावकारिता र सफल व्यवस्थापनको प्रशंसा गर्नुभयो । सम्पूर्ण कार्यक्रमको सञ्चालन सचिव रो. लोमस अधिकारीले सहज रूपमा गर्नु भएको थियो ।
    स्वास्थ्य शिविरले समुदायको स्वास्थ्य प्रवद्र्धन, प्रारम्भिक रोग पहिचान, रोग रोकथाम र स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिमा केन्द्रित रहेको थियो । शिविरबाट चुलीबोझा, बोझापोखरी, र देउराली क्षेत्रका १०५ भन्दा बढी स्थानिय बासिन्दाहरूले बालरोग, स्त्रीरोग, मधुमेह, रक्तचाप जाँच, स्वास्थ्य परामर्श, तथा निःशुल्क औषधि वितरण सेवा प्राप्त गरेका थिए । ७ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मीसहितको १८ जनाको स्वास्थ्य टोलीले शिविरमा सेवा पु¥याएको थियो । कार्यक्रममा रोटरीयन, रोट्¥याक्टर, स्पाउस तथा स्थानियहरुको सक्रिय सहभागिता रहेको थियो ।
    त्यस्तै रोटरी क्लब अफ चितवनले रोट्रयाक्ट क्लब अफ चितवन र स्पाउस क्लब अफ आरसी चितवनको सहकार्यमा नवलपरासीस्थित बुलिङटार गाउँपालिका वडा नं. ४ चुलीबोझामा एक विशाल वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यो स्थान रोटरी क्लब अफ चितवन अन्तर्गतको रोटरी कम्युनिटी कोप्र्स (आरसिसि) गाउँ भएकोले यस कार्यक्रममा सामुदायिक स्तरमा रोटरीको प्रत्यक्ष संलग्नता थप सशक्त भएको छ ।
    वृक्षारोपण कार्यक्रम रोटरी डिष्ट्रिक्ट ३२९२ द्वारा तय गरिएको “एकै दिनमा ५०,००० बिरुवा रोप्ने अभियान“ अन्तर्गत आयोजना गरिएको थियो । युनाईटड फर गुड भन्ने विश्वव्यापी नारालाई आत्मसात गर्दै वातावरणीय संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, र दिगो विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित १००० वटा कफीका बिरुवा सफलतापूर्वक रोपिएको थियो। यसले वातावरण संरक्षणसँगै स्थानीय घरपरिवारलाई दीर्घकालीन आयआर्जनको अवसर पनि सिर्जना गर्नेछ । फाइटो केयर इन्टरनेसनल प्रा.ली भरतपुर का अध्यक्ष रो राजु पौडेलबाट हजार बिरुवालाई आवश्यक मल सौजन्य भएको थियो।
    कार्यक्रममा २० जना रोटेरियनहरूको सक्रिय सहभागिता रहेको थियो भने रोट्रयाक्ट क्लब, स्पाउस क्लब तथा स्थानिय स्वयंसेवकहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप जीवंत बनाएको थियो । सहभागीहरूले बिरुवा रोप्ने, पानी हाल्ने, र सुरक्षाको जिम्मेवारी बहन गरी रोटरीको समुदाय–नेतृत्वमा आधारित सेवाप्रतिको प्रतिबद्धतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए ।

    Advertisement

    आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.