• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

समसामयिक व्यवसायिक विषयमा माननीय गगन कुमार थापासँग छलफल कार्यक्रम


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग वाणिज्य संघको सभाहलमा आज समसामयिक व्यवसायिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चितवन उद्योग वाणिज्य संघको आयोजना सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या समाधानार्थ पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय गगनकुमार थापा सामु प्रस्तुत गरेका थिए ।
    कार्यक्रमा स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले आर्थिक नीति व्यवसायी मैत्री बनाउदै देशलाई अव आर्थिक क्रान्तीको बाटोमा हिडाउनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले राज्यद्धारा अंगिकार गरिने नीतिका कारण आज श्रम पलायनले भयानक अवस्था सृजना गरेको बताउँदै  अर्थतन्त्र पूर्ण रुपमा विप्रेशणमा आश्रित रहेको र सार्वजनिक ऋण प्रत्येक वर्ष उकालो लागेको बताउनुभयो । उहाँले चितवनमा पनि उद्यम व्यवसाय तथा उद्योगहरु दिनानुदिन बन्द हुँदै गैरहेका र सञ्चालित उद्योगहरु पनि करिब ४० प्रतिशतको क्षमतामा मात्र संचालन भएको बताउँदै यस्तोे अवस्थामा राज्यले निजी क्षेत्रसँंग सहकार्य गर्दै उद्यमी व्यवसायीहरुको मनोबल उकास्न जरुरी रहेको बताउनुभयो । आ.व ०८२/०८३ को बजेट तथा मौद्रिक नीतिमा आएका कार्यक्रमहरु निजी क्षेत्र  र व्यवसाय मैत्री भएकोले कार्यान्वयनमा ल्याउनको लागि प्रमुख अतिथिलाई अनुरोध गर्दै उहाँले बजेट तथा मौद्रिक नीति पूर्ण रुपमा कार्यान्वयनमा आएमा विप्रेशणमा आश्रित अर्थतन्त्रमा समेत सुधार आउने बताउनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले देशमा धेरै सम्भावनाहरु भएको र धेरै उद्योगी व्यवसायीहरुको समस्या समधान भएको बताउनुभयो । कार्यक्रममा थापाले देशको विकासमा उद्यमी व्यवसायीको भूमिका महत्वपुर्ण रहने हुनाले अवको निकास भनेको आर्थिक समृद्धि रहेको बताउँदै उहाँले उद्योगी व्यवसायीहरुको समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा पूर्व मन्त्री उमेश श्रेष्ठले हरेक जिल्लाको अध्ययन गरेर उपयुक्तता छनोट गरी उत्पादनमा जोड्यो भने आर्थिक हिसामा देश सफल हुने बताउनुभयो । उहाँले नेपालीले वार्षिक ४ अर्वको कृषि वस्तु आयात गर्छौ त्यसलाई नेपालमानै उत्पादन गर्न सकेका देश समृद्धीको बाटोमा जाने बताउनुभयो ।
    कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले व्यवसायिक नीति नियम लगायत व्यवसायिक विषयका क्रियाकलापहरुमा निजी क्षेत्रसँग सरकार सहकार्य गरेर जानुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
    कार्यक्रममा प्रदेश सभा सदस्य माया श्रेष्ठ, भरतपुर महानगर वडा नं २ का वडा अध्यक्ष, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति , चितवन उद्योग संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति, चितवन चेम्बर अफ कमर्श अध्यक्ष पदाधिकारी, कार्यसमिति , गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष, चितवन उद्योग वाणिज्य संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगाएत उद्योगी व्यवसायी गरी १५० जनाको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.