• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मापदण्ड बिपरित सन्चालनमा रहेका स्वास्थ्य सस्थालाई ४८ घण्टा भित्र सम्पर्कमा आउन निर्देशन


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    • आशिष अधिकारी

    चितवन/भरतपुर महानगर भित्र सन्चालनमा रहेका केही स्वास्थ्य सस्थाहरु मापदण्ड बिपरित सन्चालनमा रहेको पाइएको छ । स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि,२०७७ भन्दा बाहिर गएर सन्चालन गरेको उजुरी महानगरमा परेपछी महानगरले अनुगमन गरेको हो । बुधबार महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा अनुगमनमा निस्केको टोलिले भरतपुरका आधा दर्जन स्वास्थ्य सस्थामा अनुगमन गरेको हो । टोलिले भरतपुर क्षेत्रमा सन्चालनमा रहेका अस्पताल,आयुर्वेदिक क्लिनिक,होमियोपेथिक क्लिनिक,स्वास्थ्य क्लिनिक तथा प्रयोगशालाहरुको अनुगमन गरेको हो । भरतपुर १० स्थित अस्पताल रोडमा रहेको जयबुद्व अस्पताल,भरतपुर १० वीरेन्द्र क्याम्पस रोड र भरतपुर ३ बेलचोकमा रहेको अनमोल आयुर्वेद उपचार केन्द्र तथा अनमोल आरोग्य केन्द्र,भरतपुर ३ आन्नद मार्गमा रहेको बैद्विक आयुर्वेद सेवा प्रा लि,भरतपुर १ पुल्चोकमा रहेकोे रुपाली होमियोप्याथिक क्लिनिक तथा रुपाली प्याथोलोजीमा महानगरले अनुगमन गरेको हो । अनुगमनका क्रममा १५ शैयाको सन्चालन अनुमती पाएको जयबुद्व अस्पतालले बिना चिकित्सक सेवा दिइएको पाइएको छ । त्यस्तै उक्त अस्पतालले इमर्जेन्सी सेवामा कर्मचारी नै नराखी स्वीकृत शैया भन्दा बढी बेड राखेर सन्चालन गरेको पाइएको छ । यस्तै चिकित्सकहरु आफुलाइ पायक पर्ने समय बिहान तथा बेलुका मात्रै आउने गरेको पनि अनुगमनका क्रममा भेट्टिएको छ । जुन सन्चालन अनुमतिको ठाडो उल्लघन हो स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशब भट्टले भने,अब उहाँहरुलाइ मापदण्डअनुसार कारबाही हुन्छ । यस्तै अनमोल आयुर्वेद उपचार केन्द्र तथा अनमोल आरोग्य केन्द्रले भने नविकरण नगरेको,मापदण्ड भन्दा कम कर्मचारी राखेर सन्चालन गरेको पाइयो । त्यस्तै बैद्विक आयुर्वेद प्रा लिले अनुमती भन्दा बढी सेवा लिइएको पाइएको छ । अनुगमन गरिएका स्वास्थ्य सस्थाहरुलाइ ४८ घण्टा भित्र आबश्यकिय कागजात सहित महानगरको स्वास्थ्य शाखामा सम्पर्कमा आउन हामीले निर्देशन दिएका छौं अनुगमन समितिका सयोजक कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले भने,अब उहाँहरुलाइ भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि,२०७७  अनुसार कारबाही हुन्छ । अनुगमनमा कार्यबाहक नगरप्रमुख चित्रेसेन अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल,महानगरका प्रेस विज्ञ सल्लाहकार सुरेश चन्द्र अधिकारी,जनस्वास्थ्य अधिकृत केशव भट्ट, जनस्वास्थ्य निरीक्षक शिव पौडेल लगायतको उपस्थिति रहेको थियो।

    Advertisement

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.