• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अनुशासन समितिको कारबाही स्वाभाविक र आवश्यक: बालकृष्ण खाँड

  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • विराटनगर /नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नेपाली कांग्रेस कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुने बताएका छन्। बुधबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता खाँडले पार्टीभित्रको अनुशासनको कारबाही प्रक्रियागत रूपमा भएको बताएका हुन्। पत्रकार  सम्मेलनमा नेता खाँडले अनुशासन समितिले कारबाही गर्नु र कुरा उठ्नु स्वाभाविक भएको स्पष्ट पारे। अनुशासन समितिले गरेको कारबाहीको मुद्दामा उनले भने, “कुनै पनि पार्टीको जिम्मेवार निकायले एकपक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन। कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो। कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्ता मात्र कमजोर हुँदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।”

    Advertisement

    उनले अनुशासन समितिले यसअघि काम नै गरेन भन्ने देखिँदै आएकोमा अहिलेको कारबाहीले समितिको औचित्य पुष्टि गर्ने बताए। समितिले कारबाहीको प्रतिवेदन केन्द्रीय समितिमा बुझाउने र त्यहाँ फेरि समीक्षा र छलफल हुने उनको भनाइ थियो।

    ता खाँडले पार्टीको १५औँ महाधिवेशन थप एक वर्ष लम्बिन सक्ने सङ्केत गरे। “पार्टी विधानले चार वर्षभित्र महाधिवेशन हुनुपर्ने राखेको छ। विशेष परिस्थिति हुँदा एक वर्ष थप गरी पाँच वर्षसम्ममा गर्न सकिन्छ,” उनले भने, “विगतको ११ देखि १४औँ महाधिवेशन पनि एक वर्ष थप गरी गरिएको हो। त्यसैले अहिले हाम्रो १५औँ महाधिवेशन पनि पार्टीको सबै तहको कार्यकाल एक वर्ष थप गरी पाँच वर्षभित्र हुनेछ।”

    पार्टी संस्थापन वा पार्टी सभापतिसँगको दूरी बढ्दै गएको विषयमा खाँडले सभापतिलाई सहयोग गर्दै पार्टी बलियो बनाउने बताए। विराटनगरमा डा. शेखर कोइरालाको निवासमा आएको विषय अर्थपूर्ण रहेकोमा उनले भने, “पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ। तर यहाँ पहिले बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो। कोइराला सम्झँदा मेयर नागेश कोइराला मात्र सम्झनु भएन। यहाँ सबै कोइरालालाई सम्झनुपर्छ। उहाँहरूसँग भावनात्मक सम्बन्ध छ। उहाँहरू हाम्रो लागि महामानव हो। निवासलाई पार्टीको गुटको रूपमा हेर्नुहुँदैन। यो हाम्रो लागि धार्मिकस्थल गएझैँ पवित्रस्थल हो।” खाँडले आउँदो २०८४ सालको आमनिर्वाचनसम्म संयुक्त सरकारलाई जोगाएर अघि बढाउनुपर्नेमा जोड दिए।

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.