• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउनेहरुलाई सम्मान

  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • चितवन/अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चितवनबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्वि चितवनको न्यू क्यापिटल कलेजमा आयोजित एक कार्यक्रमका बिच अनेरास्ववियुले विद्यार्थीहरुलाई डायरी, कलम र प्रमाणसहित खादा ओडाएर सम्मान गरेको हो । सोही अवसरमा अनेरास्ववियुले ४ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरेको छ । चितवनबाट कुल ३७ जनाले ४ जिपिए प्राप्त गरेका छन् । चितवनमा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने पहिलो विद्यार्थी संगठन अनेरास्ववियु बनेको छ ।

    Advertisement

    सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष डा. सुजन कडरियाले आफ्नो मिहिनेतका कारणले ४ जिपिए प्राप्त गरेको भन्दै विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । उनले अब आउने चुनौतीहरुलाई पनि चिर्दै थप सफलता हाँसिल गर्दै अघि बढ्न शुभकामना दिए ।
    उनले देशमा शिक्षामा समानता हुन आवश्यक रहेको बताए छन् । अनेरास्ववियु नीजि विद्यालयको विरुद्धमा नरहेको स्पष्ट पार्दै अध्यक्ष कडरियाले नीजि र सरकारीका नाममा शिक्षमा असमानता कायम गरिन्छ भने अनेरास्ववियुले त्यसलाई कहिल्यै स्वीकार नगर्ने बताए । पढ्न नपाएका विद्यार्थीहरु सबैले पढ्न पाउनुपर्ने उनले बताए ।

    शिक्षामा केही षड्यन्त्रहरु रहेको बताउँदै उनले त्यही षड्यन्त्रबाट शिक्षामा व्यापार भइरहेको बताए । अध्यक्ष कडरियाले शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता क्षेत्रमा भइरहेको व्यापारलाई क्रमिकरुपमा घटाउँदै लैजानुपर्ने बताएका छन् ।

    कार्यक्रममा चितवनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुलाई बधाई र केन्द्र तथा जिल्ला कमिटीबाट बिदाई भएका चितवनका नेताहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित सिटौला, अनेरास्ववियु केन्द्रीय सदस्यहरु प्रशान्त सुवेदी, अस्मिता रेग्मी, अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका निवर्तमान अध्यक्ष हरि आचार्य, न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धितालले शुभकामना मन्तव्य राखेका थिए । अनेरास्ववियु चितवनका संयोजक सरोज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह संयोजक अमित आचार्यले शुभकामना मन्तव्य राखेका थिए भने सचिव प्रदिप पराजुलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.