• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सरस्वती निकेतन आवासीय माविद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • गैँडाकोट/गैँडाकोट-२ मा अवस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले सोमबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा मार्गदर्शन गर्ने उद्देश्यका साथ अभिमुखीकरण गरेको छ । कार्यक्रम गैँडाकोट-२ स्थित होटल ताज महलमा गरिएको थियो। कार्यक्रममा चर्चित डान्सर सुरु भुजेलले आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो भने ¥यापर डिएक्स फ्लोले आफ्नो प्रस्तुती दिनुभएको थियो । उहाँहरुको नृत्य र गीतसँगै विद्यार्थीहरु पनि उत्साही देखिन्थे । कार्यक्रममा विद्यालयका प्राचार्य भरतबाबु कंडेलले सरस्वती निकेतनको शैक्षिक गुणस्तर, हालैका उपलब्धि तथा  सिनियर एनसीसीको  मा छनोटमा परेकोे बताउनुभयो । साथै  उहाँले विद्यार्थीहरूलाई लक्ष्यमा केन्द्रित हुँदै अध्ययन गर्न प्रेरणा दिनुभयो।

    Advertisement


    सहायक प्राचार्य लक्ष्मण कंडेलले अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति, गुणस्तरीय शिक्षण प्रणाली तथा शिक्षकहरूको दक्षताका विषयमा प्रकाश पार्दै विद्यालयको शैक्षिक यात्रालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कक्षा ११ मा अध्ययनरत छात्रा हिल्सन पौडेलले विद्यालयमा पठनपाठनको वातावरण, शिक्षकहरूको सहयोग र विद्यार्थीमैत्री व्यवहारको बारेमा बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि कमल तिवारी, अभिभावक सरिता हुमागाईं, दीपक विक, पूर्वविद्यार्थी ओमप्रकाश विक, इन्जिनियर यमलाल कंडेल लगायतले विद्यार्थीहरूलाई आत्मविश्वासी हुँदै आफ्नो लक्ष्य पहिल्याई उज्वल भविष्य निर्माण गर्न सुझाव दिनुभयो। विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. गंगाराज पोखरेलले जीवनमा व्यवहारिक शिक्षा र अनुशासनको महत्त्वबारे चर्चा गर्दै “शिक्षा किताबी ज्ञानबाट मात्र नभई  अनुभव र प्रयोगात्मक ज्ञानबाट सिक्न सकिने बताउनुभयो । प्लस २ कोओडिनेटर घनश्याम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको नेपाली विषयका प्रमुख शिक्षक राजेन्द्रप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.