• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिका मिडियाको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवका कार्यक्रम सुरु


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • भरतपुर/मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित महिनाव्यापी कार्यक्रमहरु सुरु भएका छन् । आज (बिहीबार) देवघाट स्थित समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा रहेका जेष्ठ नागरिकसँग आशिर्वाद लिएर कार्यक्रम सुरु गरिएको छ ।

    वृद्धवृद्धालाई सम्मान कार्यक्रममा कालिका मिडियाका निर्देशक दिपक पौडेलले सामाजिक उत्तरदायीत्व बहन गर्दै कालिका मिडियाले वार्षिकोत्सव मनाउन लागेकोे बताउनुभयो । कोभिड–१९ को महामारिमा यस वर्ष कालिका मिडियाले केही पृथक कार्यक्रम अनलाइन मार्फत गर्दै वार्षिकोत्सव मनाउँदै छ । देवघाट स्थित सो आश्रममा ३५ जना आमाबुबाले आश्रय लिइरहेका छन् । एक दिनको विशेष खाना र मास्क सहयोग गरिएको छ ।

    Advertisement

    देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जेष्ठ नागरिकलाई खुशी बनाएर वार्षिकोत्सवका कार्यक्रम सुरु गर्ने कार्यलार्ई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले कालिका मिडियाले जनचासोका विषयलाई उजागर गर्दै आएको बताउनुभयो । 

    समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेले कालिका मिडियाले मानवसेवालाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो । भोलि (शुक्रबार) ११ बजे कृषिमा आधुनिकीकरण र अवसर विषयक अन्र्तक्रिया कार्यक्रम हुदैछ । आज(बिहीबार) देखिनै कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सुरु भएका छन् । १० गते अपांगताका भएका व्यक्तिबीच वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा चुनौती, समसइा विषयक अन्र्तक्रिया, १४ गते बढ्दै गएको एसीड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया, १६ गते कालिकासँगका यादहरु कार्यक्रम हुनेछन् ।

    १७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन,, १९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्र्तक्रिया, २१ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते लोकगीत गायन प्रतियोगिता हुनेछन् । कालिका मिडियाको वार्षिकोत्सवका कार्यक्रम यही असोज २६ गते समापन हुनेछन् । 

    कालिका एफएम २०५९ असोज २६ गते, सांगितिक रेडियो कालिका ९१ मेगाहर्ज २०६४ साल, कालिका एचडी टेलिभिजन २०७१ सालदेखि सञ्चालनमा छन् । कालिकाको न्यूज पोर्टल कालिका न्यूज डटकम पनि रहेको छ ।

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.